किसानलाई क्षतिपूर्ति देऊ

सर्वसाधारणले दसैं मनाउने र धानबाली भित्र्याउने काम एकैसाथ गर्दैगर्दा बेमौसमी रूपमा परेको अविरल वर्षाका कारण देशभर ८ अर्ब २६ करोड ८० लाख मूल्य बराबरको धानबाली नष्ट हुन गएको छ । कतिपय ठाउँमा पाकेको धान काटेर सुकाएको अवस्थामा त अन्य कतिपय ठाउँमा काट्न बाँकी रहे पनि बाढी र वर्षाका कारण जम्मा हुन गएको पानीमा डुबेर भित्र्याउन […] The post किसानलाई क्षतिपूर्ति देऊ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

किसानलाई क्षतिपूर्ति देऊ

गाईभैंसीमा देखिएको लम्पी स्किन रोग क्रमशः शिथिल हुँदै जानुले तत्कालको समस्या टरेको छ । तर, अझै निश्चिन्त हुने ठाउँ भइसकेको छैन । नेपालमा पहिलो पटक तीन वर्षअघि मोरङको सुन्दरहरैचा नगरपालिकाका केही गाईवस्तुमा लम्पी स्किन देखिएको थियो । अहिले यो रोग ७ सय ५३ स्थानीय तहमा पुगेको छ । अघिल्ला दुई वर्षमा यो रोगको फैलावट खासै […]