१३ माघ, काठमाडौं । चिरप्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दीलाई हराउँदै थ्रीस्टार क्लबले मदन भण्डारी मेमोरियल इटहरी गोल्डकपको उपाधि जितेको छ ।
शनिबार भएको फाइनलमा थ्रीस्टारले मनाङमाथि १-० गोल अन्तरको जित निकालेकोहो ।
इटहरीमा भएको खेलमा थ्रीस्टारले ३७ औं मिनेटमा बुद्ध चेम्जोङको गोलबाट अग्रता लिएको थियो । उनले बिमल घर्ती मगरको पासमा गोल गरेका थिए …