‘आईएमई गरौं,करोडपति बनौं’ योजनामा कलाकारहरूको उत्साहजनक सहभागिता

काठमाडौं । रेमिटेन्स सेवा प्रदायक कम्पनी ‘आईएमई’ तथा डिजिटल वालेट ‘आईएमई पे’ ले ‘आईएमई गरौं,करोडपति बनौं’ योजना  सार्वजनिक गरेको छ । जसमा आईएमई  तथा आईएमई पे मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैया प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका पनि रहेको छ। आफ्नो स्थापनादेखि नै अभिनेता दीपकराज […]

सम्बन्धित सामग्री

क्याब्रिजको ‘स्कलरसिप डे’ मा विद्यार्थीहरूको उत्साहजनक सहभागिता

काठमाडौं- उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरूलाई सही सूचना प्रवाह गर्न क्याम्ब्रिजले आयोजना गरेको ‘स्कलरसिप डे’ मा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका छन्। अक्टोबर ९ मा काभ्रेको बनेपा तथा अक्टोबर ११ काठमाडौंको बागबजारस्थित कार्यालयमा गरिएको ‘स्कलरसिप डे’ कार्यक्रममा सहभागी विद्यार्थीहरूले अर्बोड स्टडीका विविध विषयमा क्यानडा, यूके र अस्ट्रेलियाका विश्वविद्यालय र कलेजका प्रतिनिधिहरूसँग डाइरेक्ट शैक्षिक परामर्श लिए। […]

मकवानपुरमा मतदाताको उत्साहजनक सहभागिता

मकवानपुरका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको छ । बिहान ७ बजेबाटै सुरु भएको मतदानको क्रममा कहीँ कतै अप्रिय घटना नभएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले...

नाडा ईभी एक्स्पोमा उत्साहजनक सहभागिता

काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको नाडा ईभी एक्स्पोमा ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ ।

फर्निचर एक्स्पोमा प्रदर्शकको उत्साहजनक सहभागिता

आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ मा प्रदर्शकहरुको उल्लेख्य सहभागिता हुने भएको छ ।राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले एक्स्पोमा नेपालसहित भारत तथा बंगलादेशका प्रदर्शकको उत्साहजनक सहभागिता हुने जानकारी दिएको हो । एक्स्पोको आयोजक नेपाल फर्निचर तथा फर्निसिङ संघले एक्स्पोको आन्तरिक तयारी पूरा गरी भौतिक तयारी सुरु गर्न लागिएको जनाएको हो ।संघका अध्यक्ष शुभेन्द्र […]

मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

चितवन । स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन कार्यमा उत्साहजनक सहभागिता देखिएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनले असार १ गतेदेखि सुरु गरेको नामावली सङ्कलन कार्यमा नयाँ नाम दर्ता गर्न आउनेको सङ्ख्या उल्लेख्य रहेको पाइएको छ । एक सातामा जिल्लाका एक हजार ८०५ ले मतदाता नामावलीमा नाम दर्ता गराएको […]

बर्दियामा शान्तिपूर्ण मतदान, मतदाताको उत्साहजनक सहभागिता (फोटो फिचर)

बर्दिया – बर्दियामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । बर्दियाका मतदान केन्द्रमा नागरिकको उत्साहजनक सहभागिता रहेको पाइएको छ । पालिका चुनाव अन्तर्गत बर्दियाका ६ नगरपालिका र २ गाउँपालिकामा १ सय ५३ ठाउँका ३ सय ७१ मतदान केन्द्रमा मतदान भइरहेको छ । अहिलेसम्म गुलरिया नगरपालिकामा ५४ प्रतिशत, गेरुवा गाउँपालिकामा ५५ प्रतिशत, ठाकुरबाबा नगरपालिकामा ५५ प्रतिशत, बढैयाताल गाउँपालिकामा ६१ प्रतिशत, बारबर्दिया नगरपालिकामा ५३ प्रतिशत मत खसेको छ । यसैगरी बाँसगढी नगरपालिकामा ४८ प्रतिशत, मधुवन नगरपालिकामा ५९ प्रतिशत र राज...

मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता, चुनावलाई मौसमको साथ

काठमाण्डौ – पालिका चुनावको लागि देशभर उत्साहजनक रुपमा मतदान भैरहेको छ । सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदानमा मतदाताको उत्साहजनक सहभागिता छ । चुनावलाई मौसमले पनि साथ दिएको छ । दिउँसोसम्म कतै पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद वरुण पौडेलले बताउनुभयो । दिउँसोपख केही ठाउँमा हल्का पानी परे पनि मतदानलाई असर गर्ने गरी ठूलो पानी पर्ने सम्भावना नरहेको उहाँको भनाइ छ । हावाहुरी चल्ने सम्भावना पनि नरहेको उहाँले जानकारी दिनुभयो । मौसम सफा भएकाले धेरै मतदाता...

फोर्स गुर्खा टेष्ट ड्राइभमा उत्साहजनक सहभागिता

काठमाडौँ – केही समय अगाडि मूल्य सार्वजनिक गरी बुकिङ खुला गरेको फोर्स गुर्खाको टेष्ट ड्राइभ क्याम्पियन पोखरामा उत्साहजनक सहभागिता भएको छ। नेपालमा हिमालय अर्गनाइजेशनअन्तर्गत फोर्स मोटर्सको आधिकारिक आयातकर्ता तथा बिक्रेता रहेको आयाम इन्टरकन्टिनेन्टल प्रालिले पोखरा चाउथेमा आफ्नै सोरुमबाट टेष्ट ड्राइभ क्याम्पियन सुरु गरेको थियो। जसको पहिलो फागुन १८ गते २६ जनाले टेस्ट ड्राइभ गरी यसका […]

सामसङका ‘जेड फोल्ड थ्री’ र ‘जेड फ्ल्पि थ्री’ को प्रि-बुकिङमा उत्साहजनक सहभागिता

नेपाली बजारमा सामसङका दुई फोल्डेबल फोन ग्यालेक्सी ‘जेड फोल्ड थ्री’ र ‘ग्यालेक्सी जेड फ्लिप थ्री’ फाइभजी स्मार्टफोनको प्रि-बुकिङ्गमा उत्साहजनक सहभागिता भएको कम्पनीले जनाएको छ । यी मोडलको प्रि-बुकिङमा ६ दिनमै लक्ष्य हासिल गर्न सफल भएको बताउँदै कम्पनीले अस्थायी रुपमा प्रि-बुकिङ बन्द गर्नुपरेको बताएको छ । ‘हामीले प्रि-अडर खुल्ला गरेको ६ दिनमै लक्ष्य प्राप्त गरिसकेका थियौं […]