नाडा ईभी एक्स्पोमा उत्साहजनक सहभागिता

काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको नाडा ईभी एक्स्पोमा ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ ।