बिहीबार राजधानीमा छैटाैं व्यवस्थापन तथा आइटी शैक्षिक मेला हुँदै

काठमाडौं :  'नेपालको शिक्षा उत्कृष्ट शिक्षा' भन्ने मूल नाराका साथ आगामी बिहीबार राजधानीमा छैटाैं व्यवस्थापन तथा आइटीसम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको छ। पाठशाला एजुकेशन फाउण्डेशनले फागुन ६ गते बिहीबार काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा आयोजना गर्न लागेको शैक्षिक मेलामा एमबीए, एमबीएस, एमएससी, सिएसआइटी, बीबीए, बीएससी, सिएसआइटी, बीएलटी, बीआइएम, बीएचएम, बीबीआइएस, बिटिटिएम, बिबिएम, बिएचटिएम, बिएसडब्लु, बीबीएस, बिबिए बिआइ, बिई, बीडिएफइन, बीडिइभ्सलगायतका शैक्षिक उपाधिहरु प्र

सम्बन्धित सामग्री

कार्यविधि खारेजमा मेरो संलग्नता छैन: आइटी विज्ञ रायमाझी

राष्ट्रिय परिचयपत्र व्यवस्थापन कार्यविधि खारेज भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालकै आइटी विज्ञको कम्पनीलाई संकलित विवरण प्रमाणीकरणको सहजीकरण गर्न दिने तयारी गरिएको समाचारप्रति आइटी विज्ञ प्रकाश रायमाझीले आपत्ति जनाएका छन्।

सूचना विभागका सबै सेवा अब अनलाइनबाटै

सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन प्रणाली र क्यास एसएमएस अनलाइन प्रणालीको आईतबार उद्घाटन गरेका थिए ।  सोही अवसरमा सरकारका प्रवक्ता कार्कीले आइटी क्षेत्र मुलुकको समृद्धिसँग जोडिएको...

अब सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै

काठमाडौँ । सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन प्रणाली र क्यास एसएमएस अनलाइन प्रणालीको आज उद्घाटन गरेका हुन् । सोही अवसरमा सरकारका प्रवक्ता कार्कीले आइटी क्षेत्र मुलुकको समृद्धिसँग जोडिएको उल्लेख गर्दै विभागले सुरु […]

ईस्लिङटन कलेजले मनायो रजतजयन्ती

ईस्लिङटन कलेजले रजतजयन्ती मनाएको छ । रजतजयन्ती अवसरमा कलेजले शुभचिन्तक तथा कलेज सञ्चालनका लागि सहयोग गर्ने व्यवस्थापक, प्राध्यापक, विद्यार्थी र अभिभावकहरूप्रति आभार व्यक्त गरेको छ । २५ वर्षे अवधिमा ५५ सयभन्दा धेरै दक्ष जनशक्ति उत्पादन गरेको कलेजको दाबी छ ।  २५ वर्षमा शैक्षिक र व्यवसायिक विकासमा उत्कृष्टताको नमूना प्रदर्शन गरेको जनाएको कलेज सन् १९९६ मा स्थापना भएको थियो । आइटी र व्यवस्थापन संकायमा दक्ष्य जनशक्ति उत्पादन गर्दै आएको कलेजले जानकारी दिएको हो । ३०० भन्दा

एमालेले आफ्नै सूचना प्रणालीको विकास गर्ने, अस्गरको नेतृत्वमा बन्यो आईटी टिम

नेकपा एमालेले आफ्नै सूचना प्रणालीको विकास गर्ने भएको छ । केन्द्रीय कमिटी बैठकले यसका लागि ७ सदस्यीय आइटी टीम गठन गरेको छ । एमालेको आईटी टिमले पार्टीको आफ्नै सूचना प्रणाली व्यवस्थापन (एमआइएस) प्रणाली बनाउनेछ । अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा भनिएको छ, ‘कार्यालयलाई आधुनिक सूचना प्रविधिमैत्री तुल्याउन केन्द्रीय कार्यालयमा ७ सदस्यीय सूचना प्रविधि प्राविधिक (आइटी) टिमको व्यवस्था गर्ने। यस टिमले पार्टीको आफ्नै सूचना प्रणाली व्यवस्थापन कार्य (एमआइएस) प्रणाली खडा गरी सदस्यता, लेखा र सूचना प्रवाहकोकाममा प्राविधिक सहयोग गर्ने । पार्टी सदस्यको विवरण अद्यावधिक गर्न यसैटिमको प्राविधिक सल्लाहमा प्रत्येक जिल्लालेसूचना दुरुस्त राख्न सहयोग गर्ने ।’टिमको नेतृत्व अस्गर अलिले गर्नेछन् । अलि ओली प्रधानमन्त्री हुँदा उनको आईटी सल्लाहकारसमेत थिए ।यस्तो छ एमालेको आईटी टिमः

छैठौं व्यवस्थापन तथा आइटी शैक्षिक मेला काठमाडौंमा

बिहीबारदेखि राजधानीमा छैठौं व्यवस्थापन तथा आईटी सम्बन्धी शैक्षिक मेला हुने भएको छ । ‘स्टडी इन नेपाल’ भन्ने मूल नाराका साथ युनिभर्सल थट कन्सल्ट (यूटीसी) ले पुस १ र २ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मेला आयोजना गर्दै छ ।शैक्षिक मेलामा एमबीए, एमबीएस, एमएस्सी, सीएसआइटी, बीबीए, बीएससी, सीएसआइटी, बीएलटी, बीआइएम, बीएचएम, बीबीआइएस, बीटीटीएम, बीबीएम, बी एचटिएम, […]

बिहीबार र शुक्रबार छैठौं व्यवस्थापन तथा आइटी शैक्षिक मेला हुँदै

काठमाडौँ– ‘स्टडी इन नेपाल’भन्ने मूलनाराका साथ आगामी बिहीबारदेखि राजधानीमा छैठौं व्यवस्थापन तथा आई. टी. सम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको छ । युनिभर्सल थट कन्सल्टले आगामी पुस १ र २ गते (बिहीबार र शुक्रबार) काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गर्न लागेको शैक्षिक मेलामा एमबीए, एमबीएस, एमएस्सी, सीएसआईटी, बीबीए, बीएससी, सीएसआईटी, बीएलटी, बीआईएम, बीएचएम, बीबीआईएस, बीटीटीएम, […]

राजधानीमा आइओटी प्रदर्शनी जारी

काठमाडौं । गत शुक्रबारदेखि राजधानीमा स्मार्ट रोबटिक आइ.ओ.टी प्रदर्शनी जारी छ । कम्प्युटिङ सोलुसनमार्फत मानव जीवन पद्धतिलाई नै कसरी स्मार्ट र प्रविधिमैत्री बनाउन सकिन्छ ? सो अध्ययनमा लागेको सफ्ट्वरिका कलेज अफ आइटी एण्ड इकमर्सले उक्त आइ.ओ.टी. प्रदर्शनीको आयोजना गरेको हो ।गत फागुन २८ गते देखि राजधानीको डिल्ली बजारमा जारी उक्त प्रदर्शनीमा अटोनोमस भेइकल, स्मार्ट व्हिलचियर, स्मार्ट डेलिभरी स्कुटर,स्मार्ट बगैंचा, सर्च एण्ड रेस्क्यु ड्रोन, स्मार्ट फोहर व्यवस्थापन, रोबटिक हात लगायत विविध ३० वटा रोबटिक प्

छैठौं व्यवस्थापन तथा आइटी शिक्षा शैक्षिक मेला काठमाडौंमा हुँदै

नेपालको शिक्षा उत्कृष्ट शिक्षा भन्ने मूल नाराका साथ आगामी यही फागुन ६ गते बिहीबार राजधानीमा छैठौं व्यवस्थापन तथा आइटी सम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको छ । पाठशाला एजुकेशन फाउण्डेशनले काठमाडौंको एभरेष्ट होटलमा आयोजना गर्न लागेको शैक्षिक मेलामा एमबीए, एमबीएस, एमएससी, सिएसआइटी, बीबीए, बीएससी, सिएसआइटी, बीएलटी, बीआइएम, बीएचएम, बीबीआइएस, बिटिटिएम, बिबिएम, बिएचटिएम, बिएसडब्लु, बीबीएस, बिबिए […]