काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा सम्बन्धी जनसचेतना कार्यक्रम सुरु गरेको छ । कम्पनीले जनचेतना कार्यक्रम अन्तर्गत सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ आयोजना गरेको छ । नेपाल लाइफले बीमाबारे जनचेतना जगाउँन प्यूठानको जुम्री बजारचोकबाट सडक नाटक कार्यक्रम सुरु गरेको हो । गत सोमबारबाट सुरु भएको सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठान तथा […]