“गठबन्धन सरकार असफल भयो, चाँडै चुनावमा जाँदा सजिलो हुन्छ”

काठमाडौं, असोज १० । राजनीतिक विश्लेषक मुमाराम खनालले दुईदुई पटक संसद् पुन:स्थापना भए पनि गठबन्धन सरकारले कुनै काम गर्न नसकेकाले चाँडै चुनावमा जाँदा सजिलो हुने बताएका छन् । सत्ता गठबन्धनको आन्तरिक समस्याका कारण साढे दुई महिनासम्म मन्त्रिपरिषद्ले पूर्णता नपाउनुले यो सरकार असफल भइसकेको उनको विश्लेषण छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका […]

सम्बन्धित सामग्री

गठबन्धन सरकार पुरै असफल भइसक्याे : एमाले सांसद गिरी

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले वर्तमान गठबन्धन सरकार असफल भएको दाबी गरेका छन्।  बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले युवालाई विदेश जानबाट रोक्न सरकार असफल भएको, विदेश जान राहदानी बोकेर हिँडेका...

जनकपुर पुगेर ओलीले भने- प्रचण्ड नेतृत्वकाे सरकार कहिले ढल्छ ठेगान छैन

जनकपुरधाम। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको गठबन्धन सरकार पूर्ण रूपमा असफल भइसकेको बताएका छन् ।  एमाले मधेश प्रदेशकाे प्रथम अधिवेशनको उद्घाटन गर्न जनकपुरधाम आएका अध्यक्ष ओलीले विमानस्थलमा संचारकर्मीहरूसंग कुरा गर्दै भने 'प्रचण्ड नेतृत्वकाे गठबन्धन सरकार असफल भइसकेकाे छ अब कहिले ढल्छ त्यसकाे ठेगान...

जनकपुर पुगेर ओलीले भने- प्रचण्ड नेतृत्वकाे सरकार कहिले ढल्छ ठेगान छैन

जनकपुरधाम। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको गठबन्धन सरकार पूर्ण रूपमा असफल भइसकेको बताएका छन् ।  एमाले मधेश प्रदेशकाे प्रथम अधिवेशनको उद्घाटन गर्न जनकपुरधाम आएका अध्यक्ष ओलीले विमानस्थलमा संचारकर्मीहरूसंग कुरा गर्दै भने 'प्रचण्ड नेतृत्वकाे गठबन्धन सरकार असफल भइसकेकाे छ अब कहिले ढल्छ त्यसकाे ठेगान...

अर्थतन्त्र सुधार गर्न गठबन्धन सरकार असफल: योगेश भट्टराई

एमाले नेता योगेश भट्टराईले अर्थतन्त्र सुधार गर्न गठबन्धन सरकार असफल भएको बताएका छन्।

गठबन्धन सरकार असफल हुँदा देश आर्थिक संकटमा फस्योः उपाध्यक्ष पौडेल

बुटवल । नेकपा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारको असफलताका कारण मुलुकमा आर्थिक संकट गहिरिएको बताएका छन् । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार ढलाएर अध्यादेशको सरकार बनाउने खेलले मुलुकमा अस्थिर राजनीतिको सुरुआत गर्नु नै आर्थिक संकटको पहिलो कारण भएको उनले भनाइ छ ।    शनिबार बिहान बुटवलमा उद्योगी तथा...

वर्तमान सरकार असफल भइसक्योः शंकर पोखरेल

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन सरकार पूर्ण रुपमा असफल भएको आरोप लगाएका छन्। आइतबार प्रेस चौतारी कैलालीले अत्तरियामा गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन्।

वर्तमान सरकार असफल भइसक्यो : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन सरकार पूर्ण रुपमा असफल भएको बताएका छन् । प्रेस चौतारी कैलालीले आइतबार अत्तरियामा गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।पाँच दलीय गठबन्धन नेपालीको हितमा नरहेको जिकिर गर्दै उनले जनहितमा कति कति उपयोगी छ भन्ने उसको कामबाट देखाइसकेको उनको भनाइ छ । वर्तमान सरकारकै आलोचनामै समय खर्चेका उनले आफूहरुको सरकार हुँदा नाफा भएको तर वर्तमान सरकारले एकवर्ष बिताइरहँदा पौने तीन खर्ब घाटामा गइसकेको टिप्पणी गरे । यही सरकार रहिरहने

वर्तमान गठबन्धन सरकार असफल: उपाध्यक्ष नेम्बाङ

उनले देशे अप्ठ्याराे र चुनौतीपूर्ण अवस्थामा पुगेको भन्दै अहिले देशका आर्थिक लगातयका हरेक क्षेत्र असफलता तिर उन्मुख भएको बताए।...

गठबन्धन सरकार असफल भयो: एमाले

'सरकारकै कारण राज्यका तीनवटै अंग संकटोन्मुख भएको र यसले मुलुकलाई असफलताको दिशातिर धकेलेको छ '