नेपाल वायुसेवा निगमले तीनवटा नयाँ ट्वीनअटर जहाज खरिद गर्न गर्‍यो बोलपत्र आह्वान

नेपाल वायुसेवा निगमले दुर्गम क्षेत्रमा उड्ने तीनवटा नयाँ जहाज खरिद गर्ने भएको छ । त्यसका लागि निगमले बोलपत्र आह्वान गरेको छ ।