नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। अधिवेशनले धनलाल जैसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। ४१ सदस्यीय कार्यसमितिको महासचिवमा कुन्छा दोर्जे डिम्डोङ...
काठमाडौं- वैदेशिक रोजगार विभागले दुई वैदेशिक रोजगार व्यवसायीलाई कारबाही गरेको छ । विभागको पूर्वस्वीकृतिबिना सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचना प्रसारण गर्ने र एजुकेशनल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सी राखी वर्किङ भिसाको लोभ देखाएर सन्देहपूर्ण कारोबार गरेको भन्दै विभागले अक्सन इन्टरनेशनल प्रालि र ओमेगा इन्टरनेशनल प्रालिलाई कारबाहीस्वरुप निलम्बन गरेको हो । विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले विभागको […]
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज शुक्रबार काठमाडौमा हुँदै छ । शुक्रबार बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेपश्चात् निर्वाचन कार्य सुरु हुनेगरी कार्यक्रम तय गरिएको निर्वाचन समितिले जनाएको छ । सो निर्वाचनमा चुनावी प्रतिस्पर्धामा उत्रिएका अध्यक्षका प्रत्यासी चार जना […]
The post वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी संघकाे निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट व्यवसायीहरू प्यानल बनाएर अघि बढ्ने भएका छन्। डा. ईश्वर जिसीको नेतृत्वमा दुवै पार्टीका रोजगार व्यवसायीहरू चुनावमा होमिएका हुन्। जिसीको नेतृत्वमा घोषणा
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९औं साधारण सभा तथा नेतृत्व चयनको निर्वाचन कार्यक्रम स्थगित भएको छ । संघले निर्वाचनसहितको साधारण सभा शुक्रबार (३० पुस)मा सम्पन्न गर्ने तयारी गरेको थियो । सोही तयारीअनुसार मनोनय दर्तादेखि उम्मेदवारी फिर्ता एवं आपसी सहमतिको प्रयासलगायत सबै प्रक्रिया जारी रहेकै बेला एक्कासि स्थगित गरिएको हो । संघको इतिहासमै पहिलोपटक […]
The post वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक.
२८ मंसिर, काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभा नेतृत्व चयन नगरी स्थगित भएको छ । विभिन्न राजनीतिक दल निकटमा व्यवसायी संघहरुबीच सर्वसहतिमा नेतृत्व चयन गर्ने गरी निर्वाचन प्रक्रिया शुरु भएपनि बाघी उम्मेदरवार खडा भएपछि निर्वाचन समिति नै भंग गरेर साधारणसभा अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो । पूर्व सहमतिअनुसार नेपाली कांग्रेस निकट नेपाल […]
वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगार व्यवसायी कम्पनीमध्ये ८५ प्रतिशत खारेजीको जोखिममा पुगेका छन् । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा कोरोनाका कारण तोकिएको सङ्ख्यामा श्रमिक विदेश पठाउन नसकेपछि ८५ प्रतिशत कम्पनी जोखिममा परेका हुन् ।विभागका अनुसार वैदेशिक रोजगार ऐनबमोजिम दर्ता भएका कम्पनी ८५४ रहेकामा ७३१ वटा खारेजीको जोखिममा छन् । हालको कानुनी व्यवस्थाअनुसार नवीकरण गर्न दिए करिब १५ प्रतिशत कम्पनी मात्रै वैधानिक रहनेछन् ।विभागले वैदेशिक रोजगार ऐनअनुसार आव २०७६/७७ मा एक सय र २०७७/७८ एक सय श्रमिक पठा
काठमाडौं।नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ कार्यकारिणी समितिका सदस्य एवं नेपाली कांग्रेस कपिलवस्तुका महाधिवेशन प्रतिनिधि विष्णुप्रसाद गैरेको निधन भएको छ।उनको ५६ वर्षको उमेरमा काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा निधन भएको हो।स्वर्गीय गैरेले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए।उनको निधनबाट पार्टीले होनाहार व्यक्तित्व गुमाएको नेपाली कांग्रेसले जनाएको छ।