वैदेशिक रोजगार व्यवसायी संघकाे निर्वाचनमा माओवादी र एकीकृत समाजवादीको प्यानल

काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी संघकाे निर्वाचनमा  नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट व्यवसायीहरू प्यानल बनाएर अघि बढ्ने भएका छन्। डा. ईश्वर जिसीको नेतृत्वमा दुवै पार्टीका रोजगार व्यवसायीहरू चुनावमा होमिएका हुन्।  जिसीको नेतृत्वमा घोषणा

सम्बन्धित सामग्री