काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९औं साधारण सभा तथा नेतृत्व चयनको निर्वाचन कार्यक्रम स्थगित भएको छ । संघले निर्वाचनसहितको साधारण सभा शुक्रबार (३० पुस)मा सम्पन्न गर्ने तयारी गरेको थियो । सोही तयारीअनुसार मनोनय दर्तादेखि उम्मेदवारी फिर्ता एवं आपसी सहमतिको प्रयासलगायत सबै प्रक्रिया जारी रहेकै बेला एक्कासि स्थगित गरिएको हो । संघको इतिहासमै पहिलोपटक […]
The post वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक.