म्याग्दी : अन्नपूर्ण गाउँपालिकास्थित घोडेपानी क्षेत्रको गुराँसको जङ्गलभित्र घोडा र साइकल मार्ग बनाइएको छ । अन्नपूर्ण–६ मा पर्ने घोडेपानीदेखि डा नं ७ को प्यारीबाराही ताल जोड्ने साइकल र पोन्नी “ट्रेल” घोडा मार्ग निर्माण भएको हो । गाउँपालिकाले पहिचान गरेको घोडेपानी–प्यारीबाराही ताल जोड्ने मार्गमा प्रदेश स…