आर्थिक बर्ष २०२३ को डिभी लोटरीको नतिजा शनिबार सार्वजनिक हुँदैछ । नेपाली समय अनुशार शनिबार राती पौने १० बजेदेखि डिभी लोटरीको नतिजा सार्वजनिक हुनेछ । तर कतिपय भने कन्फर्मेशन नम्बर सुरक्षित राख्न नसकेका कारण कसरी डिभी परेको थाहा पाउने अन्यौलमा रहेका छन् । डिभी लोटरी परे नपरेको थाहा पाउने एउटामात्र तरिका आधिकारिक वेवसाइटमा गएर कन्फर्मेशन […]