डिभी लोटरीको नतिजा ३ सातापछि, कन्फर्मेशन नम्बर हरायो भने के गर्ने ?

अमेरिकाको डिभी लोटरीको नतिजा ३ सातापछि आउने भएको छ । डिभी २०२४ को नतिजा आगामी मे ६ देखि अनलाइनमा हेर्न सकिने अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । गत अक्टोबर ५ देखि नोभेम्बर ८ सम्म डिभी लोटरी भरेकाहरुले आफू छनौट भए नभएको हेर्न सक्नेछन् । यदि छनौट भएको खण्डमा उनीहरुले आगामी अक्टोबरदेखि […]

सम्बन्धित सामग्री

डिभीको कन्फर्मेशन नम्बर हरायो? यसरी प्राप्त गर्नुहोस् सहजै

२०२५ को डिभी लोटरीको नतिजा सार्वजनिक भइसकेको छ । मे ४ शनिबार न्युयोर्क समय अनुशार मध्यान्ह १२ बजेदेखि डिभी लोटरीको नतिजा हेर्न सकिने व्यवस्था भइसकेको छ तर कतिपय भने कन्फर्मेशन नम्बर सुरक्षित राख्न नसकेका कारण कसरी डिभी परेको थाहा पाउने अन्यौलमा रहेका छन् । डिभी लोटरी परे नपरेको थाहा पाउने एउटामात्र तरिका आधिकारिक वेवसाइटमा गएर […]

डिभी लोटरीको नतिजा भोलि, कन्फर्मेशन नम्बर हरायो भने के गर्ने ?

आर्थिक बर्ष २०२३ को डिभी लोटरीको नतिजा शनिबार सार्वजनिक हुँदैछ । नेपाली समय अनुशार शनिबार राती  पौने १०  बजेदेखि डिभी लोटरीको नतिजा सार्वजनिक हुनेछ । तर कतिपय भने कन्फर्मेशन नम्बर सुरक्षित राख्न नसकेका कारण कसरी डिभी परेको थाहा पाउने अन्यौलमा रहेका छन् । डिभी लोटरी परे नपरेको थाहा पाउने एउटामात्र तरिका आधिकारिक वेवसाइटमा गएर कन्फर्मेशन […]