२०२५ को डिभी लोटरीको नतिजा सार्वजनिक भइसकेको छ । मे ४ शनिबार न्युयोर्क समय अनुशार मध्यान्ह १२ बजेदेखि डिभी लोटरीको नतिजा हेर्न सकिने व्यवस्था भइसकेको छ तर कतिपय भने कन्फर्मेशन नम्बर सुरक्षित राख्न नसकेका कारण कसरी डिभी परेको थाहा पाउने अन्यौलमा रहेका छन् । डिभी लोटरी परे नपरेको थाहा पाउने एउटामात्र तरिका आधिकारिक वेवसाइटमा गएर […]