प्राध्यापकको गल्तीले गर्दा प्रश्नपत्र हुबहु : त्रिवि

त्रिभुवन विश्वविद्यालयको हुबहु प्रश्नपत्रमा प्राध्यापक नै दोषी रहेको पाइएको छ । शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले प्रश्नपत्र बनाउने प्राध्यापकको लापरवाहीले प्रश्नपत्र हुबहु भएको बताए ।“प्रश्नपत्र बनाउने जिम्मा पाएका प्राध्यापकले अल्छी गरेर पहिले बनाएको प्रश्नपत्र नै दिने र अर्काले बनाएको प्रश्नपत्र सार्ने जस्ता समस्या देखिए”, उनले भने, “प्राध्यापकको अल्छीका कारणले प्रश्नपत्र दोहरिएको हो ।”उनले त्रिविको परीक्षामा प्रश्नपत्र हु

सम्बन्धित सामग्री

हुबहु प्रश्नपत्र बनाउने चार शिक्षकलाई कारबाही

त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्रमा लापर्बाही गर्ने चार शिक्षकलाई कारबाही गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले प्रश्नपत्र हुबहु बनाउने शिक्षकलाई तीन वर्षसम्म त्रिविअन्तर्गतका कुनै पनि क्याम्पसमा पढाउन नपाउने र तीन वर्षसम्म कुनै पनि परीक्षामा संलग्न नगराउने गरी कारबाही गरिएको त्रिविद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।त्रिविले बीबीए छैटौँ सेमेष्टरअन्तर्गत असार २२ गते भएको ‘एमजीटी २०३ः अर्गनाइजेशनल […]

त्रिविकाे प्रश्नपत्र हुबहु हुनुमा प्राध्यापककै लापरबाही

देशकै जेठो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो प्रतिष्ठा र विश्वास बढाउँदै लैजानुपर्नेमा उल्टै बदनामी कमाउन थालेको छ । त्रिविका उपकुलपति डा धर्मकान्त बाँस्कोटाले ‘प्रश्नपत्र बनाउने प्राध्यापकको लापरबाहीकै कारण प्रश्नपत्र हुबहु भएको’ प्रस्ट पारेका छन् ।‘हुबहु प्रश्नपत्र प्रकरण’मा प्राध्यापक नै दोषी रहेको पाइएको बताउँदै उनले ‘प्रश्नपत्र बनाउने जिम्मा पाएका प्राध्यापकले अल्छी गरेर पहिले बनाएको प्रश्नपत्र नै दिने र अर्काले बनाएको प्रश्नपत्र सार्ने जस्त

हुबहु प्रश्नपत्र बनाउने चार शिक्षकले तीन वर्ष कलेज पठाउन नपाउने

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्रमा लापर्बाही गर्ने चार शिक्षकलाई कारबाही गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले प्रश्नपत्र हुबहु बनाउने शिक्षकलाई तीन वर्षसम्म त्रिविअन्तर्गतका कुनै पनि क्याम्पसमा पढाउन नपाउने र तीन वर्षसम्म कुनै पनि परीक्षामा संलग्न नगराउने गरी कारबाही गरिएको त्रिविद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । त्रिविले बीबीए छैटौँ सेमेष्टरअन्तर्गत असार २२ गते भएको […] The post हुबहु प्रश्नपत्र बनाउने चार शिक्षकले तीन वर्ष कलेज पठाउन नपाउने appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रश्नपत्र हुबहु हुनुमा प्राध्यापकको गल्ती : त्रिवि

त्रिभुवन विश्वविद्यालयको हुबहु प्रश्नपत्रमा प्राध्यापक नै दोषी रहेको पाइएको छ । शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले प्रश्नपत्र बनाउने प्राध्यापकको लापरवाहीले प्रश्नपत्र हुबहु भएको बताउनुभयो । “प्रश्नपत्र बनाउने जिम्मा पाएका प्राध्यापकले अल्छी गरेर पहिले बनाएको प्रश्नपत्र नै दिने र अर्काले बनाएको प्रश्नपत्र सार्नेजस्ता समस्या देखिए”, उहाँले भन्नुभयो, “प्राध्यापकको अल्छीका कारणले प्रश्नपत्र दोहरिएको …

त्रिविको प्रश्नपत्र हुबहु निकाल्नेलाई ३ वर्षसम्म परीक्षाको काम नदिइने

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले विभिन्न विषय परीक्षाको लागि हुबहु प्रश्नपत्र निर्माण गर्नेलाई ३ वर्षसम्म कुनै पनि परीक्षामा संलग्न नहुने गरी कारबाही गरेको छ। त्रिविले ती व्यक्तिले प्राज्ञिक मूल्य र मान्यताविपरीत गई कार्य गरको भन्दै कारबाही गरेको हो।त्रिविले जारी गरेको प्रेस विज्ञप्तिमा मौलिक रुपमा प्रश्नपत्र तयार गरी विद्यार्थीहरुको परीक्षा लिनुपर्नेमा शंकरदेव क्याम्पसमा अध्ययनरत आंशिक शिक्षकले क्याम्पसको यसै शैक्षिक सत्रको प्रि-बोर्डमा बजारमा प्राप्त पाठ्यपुस्तकबाट हुबहु प्रश्न

प्रश्नपत्र हुबहु सोधेको भन्दै त्रिवि पदाधिकारीको राजीनामा माग

काठमाडौं : नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूको राजीनामा मागेको छ। त्रिविले एकपछि अर्को परीक्षामा लापरबाही गरेको भन्दै नेविसंघले पदाधिकारीको राजीनामा मागेको हो। त्रिविले निजी कलेजसँगको मिलेमतोमा प्रश्नपत्र बनाई अघिल्लो वर्षको प्रश्नपत्र यसपालि पनि हुबहु दोहोर्‍याउने काम पटक-पटक गरेको नेविसंघको आरोप छ।नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘त्रिविले असार २२ गते बुधबार व्यवस्थापन संकायअन्तर्गत बीबीए छैटौं सेमेस्टरका लागि लि

प्रश्नपत्र हुबहु प्रकरणको छानबिन गर्न त्रिविले बनायो समिति

३० जेठ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षामा सोधिने प्रश्नपत्रका सम्बन्धमा छानबिन समिति गठन गरेको छ । रजिष्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा डा पेशल दाहालले प्रश्नपत्र हुबहु सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको जानकारी दिए । उनका अनुसार प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको छ । रजिष्ट्रार प्रा डा […]

प्रश्नपत्र हुबहु : त्रिविद्वारा छानबिन समिति गठन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षामा सोधिने प्रश्नपत्रका सम्बन्धमा छानबिन समिति गठन गरेको छ । रजिस्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा डा. पेशल दाहालले प्रश्नपत्र हुबहु सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको जानकारी दिए । उनका अनुसार प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको छ । रजिस्ट्रार प्रा डा. दाहालले छानबिन […]

हुबहु प्रश्नपत्र दोहोरिएको विषयमा त्रिभुवन विश्वविद्यालयले छानबिन गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले प्रश्नपत्र दोहोरिएको सम्बन्धमा छानबिन गर्ने भएको छ । त्रिवि मानविकी तथा समाजशास्त्र सङ्कायका डीन प्रा डा कुसुम शाक्यले हुबहु दोहोरिएको प्रश्नपत्रबारे छानबिन गर्ने बताए । मानविकी सङ्कायले बुधबार स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ को लिएको परीक्षामा गत वर्षकै प्रश्नपत्र हुबहु दोहोर्‍याएको थियो । “के कारणले गत वर्षको प्रश्नपत्र […]

हुबहु प्रश्नका सम्बन्धमा त्रिविले छानविन गर्ने

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले प्रश्नपत्र दोहोरिएको सम्बन्धमा छानविन गर्ने भएको छ। त्रिवि मानविकी तथा समाजशास्त्र सङ्कायका डीन प्राडा कुसुम शाक्यले हुबहु दोहोरिएको प्रश्नपत्रबारे छानविन गर्ने बताइन्।...