त्रिविकाे प्रश्नपत्र हुबहु हुनुमा प्राध्यापककै लापरबाही

देशकै जेठो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो प्रतिष्ठा र विश्वास बढाउँदै लैजानुपर्नेमा उल्टै बदनामी कमाउन थालेको छ । त्रिविका उपकुलपति डा धर्मकान्त बाँस्कोटाले ‘प्रश्नपत्र बनाउने प्राध्यापकको लापरबाहीकै कारण प्रश्नपत्र हुबहु भएको’ प्रस्ट पारेका छन् ।‘हुबहु प्रश्नपत्र प्रकरण’मा प्राध्यापक नै दोषी रहेको पाइएको बताउँदै उनले ‘प्रश्नपत्र बनाउने जिम्मा पाएका प्राध्यापकले अल्छी गरेर पहिले बनाएको प्रश्नपत्र नै दिने र अर्काले बनाएको प्रश्नपत्र सार्ने जस्त

सम्बन्धित सामग्री

हुबहु प्रश्नपत्र बनाउने चार शिक्षकलाई त्रिभुवन विश्वविद्यालयले गर्‍यो कारबाही

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्रमा लापरबाही गर्ने चार शिक्षकलाई कारबाही गरेको छ। त्रिवि कार्यकारी परिषद्को बैठकले प्रश्नपत्र हुबहु बनाउने शिक्षकलाई तीन वर्षसम्म त्रिविअन्तर्गतका कुनै पनि क्याम्पसमा पढाउन नपाउने र तीन वर्षसम्म कुनै पनि परीक्षामा संलग्न नगराउने गरी कारबाही गरिएको त्रिविद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। त्रिविले बीबीए छैटौँ सेमेस्टरअन्तर्गत असार…

प्रश्नपत्र हुबहु दोहोर्‍याउनेलाई तत्काल कारबाही गर्न शिक्षा समितिको निर्देशन

शिक्षा तथा स्वास्थ्य समितिले त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षाको प्रश्नपत्र गत वर्षको प्रश्नपत्रसँग हुबहु दोहोरिएकाले यस्तो कार्य गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको छ । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले स्नातकोत्तर प्रथम सेमेस्टारको परीक्षाको प्रश्नपत्र सम्बन्धमा गरेको छलफल बैठकमा बोल्दै समिति सभापति जयपुरी घर्तीले यस्तो लापरबाही गर्नेलाई कारबाही गर्न निर्देशन दिएकी हुन् ।

त्रिविमा हुबहु प्रश्नपत्र दोहोरिने नयाँ रोग !

३० असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा पछिल्लो एक महिनामा चार वटा चरम लापरबाही देखिएको छ, त्यो पनि परीक्षा जस्तो संवेदनशील बिषयमा । अर्थशास्त्र विभागले जेठ १८ गते संचालन गरेको स्नात्तकोत्तर तह तेस्रो सेमेष्टरको पब्लिक इकोनोमिक्स र मानविकी तथा सामाजिक विज्ञान संकाय अन्तरगत डिन कार्यालयले २३ जेठमा सञ्चालन गरेको स्नातकोत्तर तह राजनीतिशास्त्रको पहिलो सेमेष्टरको ‘इन्टरनेशनल […]

प्रश्नपत्र हुबहु सोधेको भन्दै त्रिवि पदाधिकारीको राजीनामा माग

काठमाडौं : नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूको राजीनामा मागेको छ। त्रिविले एकपछि अर्को परीक्षामा लापरबाही गरेको भन्दै नेविसंघले पदाधिकारीको राजीनामा मागेको हो। त्रिविले निजी कलेजसँगको मिलेमतोमा प्रश्नपत्र बनाई अघिल्लो वर्षको प्रश्नपत्र यसपालि पनि हुबहु दोहोर्‍याउने काम पटक-पटक गरेको नेविसंघको आरोप छ।नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘त्रिविले असार २२ गते बुधबार व्यवस्थापन संकायअन्तर्गत बीबीए छैटौं सेमेस्टरका लागि लि

त्रिविको प्रश्नपत्र हुबहु प्रकरणको छानबिन गर्न नेविसंघको माग

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले  त्रिभुवन विश्वविद्यालयको विभिन्न विषयको परीक्षामा प्रश्नपत्र हुबहु दोहोरिएको विषयमा छानबिनको माग गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पटकपटक प्रश्नपत्र हुबहु दोहरिँदा परीक्षाको विश्वसनीयता र वैधानिकतामाथि प्रश्न उठेको भन्दै छानबिन गर्न माग गरेका हुन् ।निजी कलेजका  प्रश्नपत्रसँग हुबहु हुनुले विश्वविद्यालयको लापरबाही, गैरजिम्मेवारी मात्रै नभइ शंकास्पद व्यवहार देखिएको नेविसंघको ठहर छ। उनका अनुसार असार २२ गतेमात्रै ब

त्रिवि परीक्षा : राजनीति शास्त्रको प्रश्नपत्र पनि पोहोरकै हुबहु

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षामा सोधिने प्रश्नपत्रमा पटक पटक लापरबाही देखिएपछि छानबिन गरिने भएको छ। त्रिविले अहिले सञ्चालन गरिरहेको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र सङ्कायको परीक्षाका दुईवटा विषयको प्रश्नपत्रमा हुबहु देखिएपछि छानबिनको प्रक्रिया अगाडि बढाइएको हो। मानविकी सङ्कायले जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’…

त्रिविमा अर्थशास्त्रपछि राजनीतिशास्त्रको प्रश्नपत्र पनि दोहोरियो

२६ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को अर्थशास्त्रको प्रश्नपत्र हुबहु मिलेको केही दिनपछि राजनीति शास्त्र विषयको परीक्षाको प्रश्नपत्र पनि दोहोरिएको पाइएको छ । परीक्षामा सोधिने प्रश्नपत्रमा पटक–पटक लापरबाही देखिएपछि छानबिन गरिने त्रिविले जनाएको छ । जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’को प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो । यसैगरी […]

त्रिविको चरम लापरबाही : एमएको अर्को प्रश्नपत्र पनि हुबहु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्काय, डीनको कार्यालयको एकपछि अर्को लापरबाही सार्वजनिक हुँदै गएको छ । स्नातकोत्तर तह तेस्रो सेमेस्टरमा पब्लिक अर्थशास्त्रको प्रश्न पत्र अघिल्लो वर्षसँग हुबहु मेल खाएको घटनाबारे अनुसन्धान जारी हुँदै गर्दा राजनीतिशास्त्र विषयमा पनि सोही समस्या दोहोरिएको छ । जेठ २३ गते सञ्चालित स्नातकोत्तर तहतर्फ पहिलो सेमेस्टरको राजनीतिशास्त्र विषयतर्फ अन्तर्राष्ट्रिय […]

पोहोर र यसपालीकाे प्रश्न हुबहु, परीक्षा दिइसकेकाले स्थगित नहुने

१९ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अर्थशास्त्र स्नातकोत्तर तह तेस्रो सेमेष्टरको पब्लिक इकोनोमिक्सको प्रश्नपत्रमा लापरबाही गरेको पाइएको छ । मानविकी संकायअन्तर्गत डिन कार्यालयले पोहोर र यसपाली हुबहु प्रश्न साधेको छ । बुधबार लिएको ‘पब्लिक इकोनोमिक्स’ को परीक्षामा त्रिविले पोहोरकै प्रश्नपत्र दोहोर्‍याएको छ । ६० पूर्णाङ्कको परीक्षामा दुई खण्डमा सोधिएका १३ वटा प्रश्न हुन्छन् । ती […]