चलचित्र पत्रकार संघको १९ औं वार्षिकोत्सबमा पाँच फिल्म पत्रकारलाई सम्मान तथा पुरस्कार

चलचित्र पत्रकार संघ नेपालले स्थापनाको १९औं बार्षिकोत्सब सम्पन्न भएको छ । जेठ ७ गतेलाई संघले आफ्नो स्थापना दिवसको रूपमा बनाउँदै आइरहेको छ। संघ नेपाल पत्रकार महासंघको पहिलो एसोसियट संस्था हो। सोमबार आफ्नो स्थापना दिवस पारेर पाँ फिल्म पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्यो। सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा…

सम्बन्धित सामग्री

सात चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिने

काठमाडौं । आगामी जेठ ७ गते चलचित्र पत्रकार संघ नेपालको २४औं वार्षिक उत्सवको अवसरमा चलचित्र पत्रकार संघ नेपालले सात जना चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । संघको आइतबार काठमाडौंमा सम्पन्न बैठकले निर्णय गरेको संघले विज्ञप्तिमार्फत जनाएको छ । यस्तै, राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८० का लागि कुबेर डंगोल र दीपज्योति […] The post सात चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान

काठमाडौँ- चलचित्र पत्रकारहरूको छाता संस्था चलचित्र पत्रकार संघ नेपालले आफ्नो २३ औँ वार्षिक उत्सवको अवसरमा घोषणा भएको चलचित्र पत्रकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । कोरोना भाइरसको महामारीका कारण विगत तीन वर्ष यता हुन् नसकेको सम्पूर्ण सम्मान तथा पुरस्कार घोषणा गरिएको हो ।  शनिबार नक्सालस्थित लिसरा रिसेप्सनमा आयोजित एक कार्यक्रमका बिच सञ्चार तथा सूचना […]

नयाँ पत्रिकाकर्मी दिवाकर मैनाली पुरस्कृत

नयाँ पत्रिकाकर्मी दिवाकर मैनाली चलचित्र पत्रकारिता पुरस्कार–०७७ बाट पुरस्कृत भएका छन् । चलचित्र पत्रकार संघ नेपालको २३औं वार्षिकोत्सवको अवसरमा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मैनालीलाई पुरस्कार प्रदान गरेका हुन् । चलचित्र पत्रकारिता सम्मान ०७७...

पत्रकारलाई सम्मान र पुरस्कार

काठमाडाैं । चलचित्र पत्रकार संघ नेपालको दाङ शाखाले हालै तुलसीपुरमा एक कार्यक्रम आयोजना गरी १४औँ वार्षिकोत्सव मनाएको छ। शाखा अध्यक्ष शिव पुनको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सात पत्रकारलाई सम्मान गरेको छ। सो अवसरमा शाखा उपाध्यक्ष सन्तोष केसीद्वारा स्थापित चमन बहादुर रंग पत्रकारिता पुरस्कार २०७९ बाट नेपाल पत्रकार महासंघ […]

मकवानपुरमा पत्रकार तथा फिल्मकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान

काठमाडौँ– चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसरमा घोषणा गरिएको सम्मान तथा पुरस्कार वितरण गरेको छ। क्रियाशील कलाकर्मी र पत्रकारलाई गत आइतबार हेटौंडामा २०७७/०७८ र ०७९ सालको सम्मान र पुरस्कार प्रदान गरेको हो । सो अवसरमा नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०७७ बाट पुरस्कृत गरिएको छ । उनलाई […]

आयोजकबाट यौन दुर्व्यवहार भएको भन्दै पत्रकार मोक्तानद्वारा पुरस्कार लिन अस्वीकार

पत्रकार रिना मोक्तानले  चलचित्र पत्रकार संघ नेपालले 'चलचित्र पत्रकारिता सम्मान र पुरस्कार' नलिने घोषणा गरेकी छन् ।  आयोजक कमिटीका एक पदाधिकारीले आफूलाई पाँच वर्षअघि यौन दुर्व्यवहार गरेको भन्दै उनले सो पुरस्कार नलिने बताएकी हुन् ।सामाजिक सञ्जालबाट यसबारे जानकारी दिँदै उनले लेखेकी छन्, 'मेरो कामको मूल्याङ्कन गरिदिएकोमा धन्यवाद । तर, घोषणा भएदेखि नै पुरस्कार लिने कि नलिने भन्ने द्विविधाले मलाई सताइरह्यो । घोषणासँगै पुरस्कारका आयोजक कमिटीका एक पदाधिकारीले करिब पाँच वर्षअघि

३ वर्षको चलचित्र पत्रकारिता सम्मान र पुरस्कार प्रदान गरिने

चलचित्र पत्रकार संघ नेपालले कोरोनाका कारण स्थगित आफ्नो स्थापना दिवसको दिन जेठ सात गते प्रदान गर्दै आएको चलचित्र पत्रकारिता सम्मान र पुरस्कार यस वर्ष प्रदान गर्ने भएको छ। संघका केन्द्रीय अध्यक्ष दिनेश सिटौलाको अध्यक्षतामा शनिबार बसेको बैठकले तीन वर्षको सम्मान र पुरस्कार प्राप्त गर्ने निर्णय गरेको हो। बैठकले वर्ष २०७७ का लागि शान्तिप्रिय र राजन […]

चलचित्र पत्रकार संघले गर्‍यो सम्मान तथा पुरस्कार घोषणा

काठमाडौँ– चलचित्र पत्रकार संघ नेपालले रोकिएको चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा गरेको छ ।  दिनेश सिटौलाको अध्यक्षतामा संघको कार्यालयमा बसेको बैठकले सम्मान तथा पुरस्कार घोषणा गरेको हो । संघले घोषणा कोरोना भाइरसको महामारीका कारण रोकिएको दुई वर्षको बाँकी सम्मान तथा पुरस्कारसँगै तीनै वर्षको सम्मान तथा पुरस्कार घोषणा गरेको हो ।  चलचित्र पत्रकार संघले विक्रम […]