हेटाैंडामा कलाकर्मी र पत्रकारलाई पुरस्कार र सम्मान गिरीलाई राष्ट्रिय चलचित्र पुरस्कार

हेटौंडा । क्रियाशील कलाकर्मी र पत्रकारलाई आइतबार हेटौंडामा सम्मान तथा पुरस्कृत गरिएको छ। चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसरमा चार पत्रकार र तीन फिल्मकर्मीलाई २०७७, ०७८ र ०७९ सालको सम्मान र पुरस्कार प्रदान गरेको हो। सो अवसरमा नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०७७ बाट पुरस्कृत गरिएको छ। […]

सम्बन्धित सामग्री

नेपाली चलचित्रमा हलिउड अभिनेता

काठमाडौँ- पहिलो निर्देशकीय चलचित्र ‘बुलबुल’मार्फत नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार विजेता बनेका निर्देशक विनोद पौडेलले दोस्रो चलचित्रको निर्माण गरिरहेका छन्।  नेपालीमा भूठान र अङ्ग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम राखिएको चलचित्रको अमेरिकामा पुस २३ गतेबाट छायाङ्कन अमेरिकाको ओहायो वरपर सुरू भएको छ । हरिवंश आचार्य, दयाहाङ राई, जोयस पाण्डेय, अनुराधा मजुमदार, […]

राष्ट्रिय चलचित्र पुरस्कार बारेको मुद्दामा सक्कल फाइल झिकाउन आदेश

काठमाडौं- उच्च अदालत, पाटनले राष्ट्रिय चलचित्र पुरस्कार- २०८० सम्बन्धी मुद्दामा जुरीको निर्णयको सक्कल फाइल पेश गर्न चलचित्र विकास बोर्डलाई आदेश दिएको छ। न्यायाधीशद्वय हरिप्रसाद पौडेल र रमेशराज पोखरेलको संयुक्त इजलासले बुधबार प्रमाण बुझ्ने निर्णय गर्दै उक्त आदेश दिएको अदालतका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिएका थिए। राष्ट्रिय चलचित्र पुरस्कार २०८० मा सर्वोत्कृष्ट फिल्मको घोषणा नगर्ने बोर्डको […]

राष्ट्रिय चलचित्र पुरस्कारबारेको मुद्दामा सक्कल फाइल झिकाउन आदेश

काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय चलचित्र पुरस्कार २०८० सम्बन्धी मुद्दामा जुरीको निर्णयको सक्कल फाइल पेश गर्न चलचित्र विकास बोर्डलाई आदेश दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद पौडेल र रमेशराज पोखरेलको संयुक्त इजलासले बुधबार प्रमाण बुझ्ने निर्णय गर्दै उक्त आदेश दिएको अदालतका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए । ‘आदेशानुसार सक्कल मिसिल आएपछि मात्र पेश हुनेछ,’ उनले […]

राष्ट्रपतिद्वारा राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान प्रदान

चलचित्र विकास बोर्डको आयोजनामा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान २०८०’ सम्पन्न भएको छ ।

‘आमा’लाई राष्ट्रिय चलचित्र पुरस्कार

चलचित्र ‘आमा’ले राष्ट्रिय चलचित्र पुरस्कार पाएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित समारोहमा चलचित्र ‘आमा’लाई उत्कृष्ट चलचित्रको अवार्ड प्रदान गरिएको हो । २०७६/०७७ सालमा प्रदर्शन भएका चलचित्रहरूमध्ये १० विधामा राष्ट्रिय चलचित्र पुरस्कार...

राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरियो- ‘आमा’ लाई उत्कृष्ट चलचित्रको उपाधि

काठमाडौं- चलचित्र विकास बोर्डले प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान लगायतका पुरस्कार प्रदान गरिएको छ । राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति विद्या देवी भण्डारीको प्रमुख आतिथ्यतामा २०७६ तथा २०७७ मा प्रदर्शनमा आएका चलचित्रहरुबाट पुरस्कार प्रदान गरिएको हो । अभिनेत्री सुरक्षा पन्तले ‘आमा’ चलचित्रबाट उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय पुरस्कार जितेकी छिन् । सुरक्षाले राष्ट्रपति विद्यादेवी […]

रोकिएको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान’ आइतबार हुँदै

काठमाडौँ– पछिल्लो समय नेपालमा वर्षेनी थुप्रै अवार्डहरु भइरहेका छन्। फिल्मकर्मी, संगीतकर्मी वा विधागत क्षेत्रलाई समेटेर प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड आयोजना गर्ने गरिन्छ। अवार्डले सम्बन्धित क्षेत्र वा विधामा कार्यरतलाई उत्साह थप्नेसँगै काम गर्ने प्रेरणा मिल्ने विश्वास छ। यद्यपि पछिल्ला वर्षमा बढ्दो अवार्ड आयोजनाहरुले यसको प्रतिष्ठासमेत घटाइरहेको छ। नेपाली रंग क्षेत्रलाई समेटेर हुने गरेको अवार्डको गुणस्तर भन्दा […]

सुशान्तकाे 'छिछोरे' सर्वोत्कृष्ट चलचित्र, कंगना सर्वोत्कृष्ट अभिनेत्री

भारत सरकारले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार घोषणा भएको छ। ६६औं राष्ट्रिय चलचित्र पुरस्कारमा नितेश तिवारी निर्देशित स्वर्गीय सुशान्त सिंह राजपूत अभिनित 'छिछोरे' ले सर्वोत्कृष्ट चलचित्र पुरस्कार जित्न सफल भएको छ।...