काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा ५० जना भन्दा बढी पत्रकार तथा सञ्चार उद्यमीलाई विभिन्न पदबाट विभुषित गरेको छ । पदक पाउनेमा ठूला सञ्चारगृहका मालिकदेखि सत्तारुढ गठबन्धनमा आबद्ध दलनिकट पत्रकार संगठनका नेताहरु समेत छन् । कांग्रेसनिकट पत्रकारको संगठन नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, महासचिव अजयबाबु शिवाकोटी सल्लाहकार सुरेश आचार्य, तारानाथ दाहाललगायत सबैभन्दा बढी पदक युनियन […]