राजनीतिक दलहरु भातृ संगठन बिस्तारमा निकै अघि छन्। सबैजसो राजनीतिक दलले आफ्ना भातृ संगठन बनाएका छन्। युवाहरुलाई लक्षित गरेर खेलकुदका संगठन पनि बनाएका छन्। नेकपा एमालेको खेलकुद महासंघ, नेपाली काँग्रेसको लोकतान्त्रिक खेलकुद तथा माओवादी केन्द्रको पनि छुट्टै स...