प्राग । प्रागनजिकैको एक हेरचाह गृहमा आगलागी हुँदा दुई जनाको मृत्यु हुनाका साथै ५० भन्दा बढी घाइते भएको आपतकालीन सेवाहरूले बिहीबार उल्लेख गरेका छन् ।
क्षेत्रीय आपतकालीन सेवाले ट्विटरमा उल्लेख गरेअनुसार अल्जाइमर रोगीहरूको हेरचाह गृहमा भएको उक्त घटनामा अग्निनियन्त्रकहरूले दुई व्यक्तिलाई मृत अवस्थामा फेला पारेका थिए भने अन्य ५० भन्दा बढी...