माेरङ – कोशी प्रदेश सरकारले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अल्पकालीन अन्तरिम आदेश दिएको छ। शुक्रबार निवेदक हंसराज वाग्लेले थमौतिको माग गर्दै उच्च अदालत विराटनगरमा दिएको निवेदनको प्रारम्भिक सुनुवाई गर्दै अल्पकालिन अन्तरिम आदेश दिएको हो। खेलकुद प्रतियोगिताको ब्यानरमा ‘कोशी प्रदेश’ नलेखेको जनाउँदै विराटनगरस्थित […]