१६ वाणिज्य बैंकले तिहार अघि नै लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयर धनीहरूलाई लाभांश घोषणा गर्नेहरूमा नबिल, हिमालयन, सानिमा, नेपाल इन्भेष्टमेन्ट, सिटिजन्स्, नेपाल बंगलादेश, माछापुच्छ्रे, स्ट्यान्डर्ड चार्टड बैंक रहेका छन् । यस्तै, कुमारी बैंक, नेपाल बैंक, एनआईसी एशिया, सिद्धार्थ, एभरेष्ट, ग्लोबल आईएमई, बैंक अफ काठमाडौं र एनएमबी बैंकले समेत तिहार अघि नै आफ्नो लाभांश घोषणा गरेका छन् । हालसम्मकै उच्च लाभांश घोषणा गर्नेमा नबिल बैंककुल २७ वाणिज्य बैङ्कहरूम