विश्वकपबारे ताजा समाचार : नेपाली समयअनुसार विश्वकप खेल तालिका समूह ए कतार इक्वेडर सेनेगल नेदरल्यान्ड्स समूह बी इंग्ल्यान्ड इरान अमेरिका वेल्स समूह सी अर्जेन्टिना साउदी अरेबिया मेक्सिको पोल्यान्ड समूह
दोहा । कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलका खेलहरु आजबाट सुरु हुँदैछन् । ३२ राष्ट्र सहभागी फिफा विश्वकपमा समूह चरण र अन्तिम सोह्रको नकआउट चरण पार गर्दै ५६ खेल समाप्त हुँदा अब बाँकी अन्तिम आठ खेलमा प्रतिस्पर्धा हुँदैछ । उपाधी दावेदारको रुपमा आफूलाई प्रस्तुत गर्ने आठ राष्ट्रहरुमा ब्राजिल पाँच पटकको विश्व विजेता हो भने […]
The post फिफा विश्वकप २०२२ का क्वाटरफाइनल खेलहरु आजबाट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
एजेन्सी – कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलको समिकरण पूरा भइसकेको छ । ६४ मध्ये ५६ खेल समाप्त भइसक्दा अब अन्तिम ८ खेलमा प्रतिस्पर्धा हुन बाँकी छ । अब ८ खेल मात्रै बाँकी हुँदा गोल्डेन बुटको दौड पनि रोमाञ्चक बनेको छ । फ्रान्सका फरवार्ड केलियन एमबाप्पे गोल्डेन बुट जित्ने दौडमा सबैभन्दा अघि रहँदा उनले […]
लुसेल स्टेडियममा गएराति सम्पन्न समूह ‘जी’ अन्तर्गतकाे खेलमा ब्राजिलले सर्बियालाई २–० गोल अन्तरले हराएको हो। ब्राजिललाई जिताउन रिचार्लिसनले दुई गोल गरे।...
फिफा विश्वकप २०२२ आयोजना गर्न कतार तम्तयार छ । यतिबेला लाखाैँ दर्शक र हजाराैँ खेलाडीलाई पर्खिरहेका छन् यहाँका रंगशाला ।विश्वकप आयोजनाका लागि तयार पारेका भव्य रंगशालाले एकतर्फ विश्वको ध्यान तानिरहेको छ । तर अर्कोतर्फ ती पूर्वाधार निर्माणका पछाडि रगत पसिना बगाएका श्रमिकमाथि अन्याय भयो भन्ने आलोचना पनि खेपिरहेको छ कतार । जुन संरचना निर्माणमा हजारौँ नेपाली श्रमिक पनि खटिएका थिए । यही प्रशंसा र आलोचनाकैबीच कतारले पर्सि आइतवार फुटबलको महाकुम्भ मानिने फिफा विश्वकप २०२२ को उद्घाटन गर्दैछ । 'नाउ इज अल&...
कतारमा हुने फिफा विश्वकप फुटबलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)लाई २८० टिकट प्राप्त भएको छ । एन्फाका अनुसार बिहीबार आगामी नोभेम्बर २१ देखि सुरु हुने फिफा विश्वकप फुटबलका लागि २८० टिकट प्राप्त भएको हो ।फिफा विश्वकपको टिकट विक्री गर्ने अधिकार पनि एन्फालाई दिएको छ । एन्फाका अनुसार खेल अनुसार टिकटको मुल्य निर्धारण गरिने छ । अहिलेसम्म एन्फाले टिकट बिक्री र मुल्य निर्धारण नगरेको जनाएको छ । नोभेम्बर २१ मा फिफा विश्वकपको उद्घाटन अल बायत स्टेडियममा हुनेछ ।