सलमान खानले मागे लाइसेन्सयुक्त हतियार

मुम्बई । बलिउड अभिनेता सलमान खानले मुम्बई पुलिस कमिश्नरको कार्यालयमा आत्मसुरक्षाका लागि बन्दुकको लाइसेन्सका लागि आवेदन दिएका छन् । गत महिना सलमान खान र उनका बुबा सलिम खानलाई ग्याङ्स्टर लरेन्स बिश्नोईबाट ज्यान मार्ने धम्की दिएको पत्र आएको थियो । सलमान खानले यस मामिलामा दक्षिण मुम्बईमा मुम्बईका पुलिस कमिश्नर विवेक फान्सालकरको कार्यालय पनि गएका थिए । […] The post सलमान खानले मागे लाइसेन्सयुक्त हतियार appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सलमान खान पुगे प्रहरी समक्ष हतियार इजाजतको आवेदन लिएर

एजेन्सी । बलिउड अभिनेता सलमान खान ज्यान मार्ने धम्कीकाबीच हालै मुम्बईका प्रहरी आयुक्त विवेक फान्सालकरको कार्यालयमा छलफलका लागि भेट्न पुगेका थिए । भारतीय सञ्चार माध्यामका अनुसार अभिनेता सलमान शुक्रबार अपरान्ह ४ बजे प्रहरी कार्यालय पुगेका थिए । उनले हतियार इजाजत (लाइसेन्स) का लागि मुम्बईका प्रहरी आयुक्तलाई निवेदन दिएका छन् । यसैबीच एक अधिकारीले यो शिष्टाचार […]

सलमान खान अदालतमा उपस्थित

साउन २० – बलिउड अभिनेता सलमान खान शुक्रबार जोधपुर जिल्ला अदालतमा हाजिर भएका छन् । अवैध हतियार राखेको मुद्धामा उनी अदालतमा हाजिर भएका हुन् ।...

हातहतियार सम्बन्धि मुद्दामा अदालत पुगेका सलमान तीन मिनेटमै फर्किए

एजेन्सी ।हात हतियार सम्बन्धि मुद्दामा फसेका सलमान खान शुक्रवार आफ्नो धरौटी भर्न जोधपुर अदालतमा हाजिर भएका छन् । सलमान तीन मिनेटमै धरौटीमा हस्ताक्षर गरेर अदालतबाट फर्किएका थिए ।सो केसमा सलमानलाई छुटकारा दिने ट्रायल कोर्टको निर्णयमा राज्य सरकारले चुनौती दिएको थियो । राजस्थानमा न्यायपालिकाका कर्मचारीहरुको लामो समय देखि हडताल चलिरहेको थियो । जुन बिहिबार समाप्त भएको छ । यो सँगै सलमान अदालत पुगेका हुन् ।

सलमान खान जोधपुर अदालतमा

काठमाडौं । अवैध हतियार मामिलामा जोधपुर अदालतले सलमान खानलाई अदालतमा पेशीका लागि आदेश दिएको छ । सलमान खानलाई