हातहतियार सम्बन्धि मुद्दामा अदालत पुगेका सलमान तीन मिनेटमै फर्किए

एजेन्सी ।हात हतियार सम्बन्धि मुद्दामा फसेका सलमान खान शुक्रवार आफ्नो धरौटी भर्न जोधपुर अदालतमा हाजिर भएका छन् । सलमान तीन मिनेटमै धरौटीमा हस्ताक्षर गरेर अदालतबाट फर्किएका थिए ।सो केसमा सलमानलाई छुटकारा दिने ट्रायल कोर्टको निर्णयमा राज्य सरकारले चुनौती दिएको थियो । राजस्थानमा न्यायपालिकाका कर्मचारीहरुको लामो समय देखि हडताल चलिरहेको थियो । जुन बिहिबार समाप्त भएको छ । यो सँगै सलमान अदालत पुगेका हुन् ।

सम्बन्धित सामग्री

साउदीले इजिप्टलाई २–१ ले हरायो, जितको खाता नखोली घर फर्कियो सलाहको टोली

समूह एको खेलमा साउदी अरबले इजिप्टलाई २–१ गोलले पराजित गरेको छ । दुई टोली विश्वकपबाट बाहिरिइसकेकाले यो खेल प्रतिष्ठाका लागि मात्र थियो । खेलको २२औं मिनेटमै मोहम्मद सलाहको गोलमार्फत अग्रता बनाएको इजिप्टले अग्रता जोगाउन सकेन । पहिलो हाफको इन्ज्यूरी समयमा सलमान अल फाराजले पेनाल्टी गोलमार्फत खेल बराबरीमा ल्याए । त्...