एजेन्सी । बलिउड अभिनेता सलमान खान ज्यान मार्ने धम्कीकाबीच हालै मुम्बईका प्रहरी आयुक्त विवेक फान्सालकरको कार्यालयमा छलफलका लागि भेट्न पुगेका थिए । भारतीय सञ्चार माध्यामका अनुसार अभिनेता सलमान शुक्रबार अपरान्ह ४ बजे प्रहरी कार्यालय पुगेका थिए । उनले हतियार इजाजत (लाइसेन्स) का लागि मुम्बईका प्रहरी आयुक्तलाई निवेदन दिएका छन् । यसैबीच एक अधिकारीले यो शिष्टाचार […]