अघि बढ्यो ७ सय मेगावाटकाे माथिल्लो अरुण जलविद्युत आयोजना

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले संखुवासभामा रहेको माथिल्लो अरुण जलविद्युत आयोजनालाई उच्च प्राथमिकतामा राखी निर्माण प्रक्रिया अगाडि बढाएको छ ।  प्राधिकरणले आयोजनाको २४ किलोमिटर पहुँच मार्ग निर्माणका लागि ठेकेदार कम्पनी छनोट गर्न बुधबार पूर्वयोग्यताको सूचना आह्वान गरेको छ । इच्छुक कम्पनीले आगामी २० पुसभित्र (...

सम्बन्धित सामग्री

ऊर्जामन्त्रीद्वारा माथिल्लो अरुण र अरुण तेस्रो आयोजनाको अनुगमन

ऊर्जामन्त्री पम्फा भुसालले संखुवासभामा निर्माणाधीन जलविद्युत आयोजनाहरूको स्थलगत अनुगमन गरेकी छन् । बुधबार हेलिकप्टरबाट संखुवासभा आइपुगेकी भुसालले नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको माथिल्लो अरुण जलविद्युत आयोजना, निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो आयोजना र २ सय २० केभी प्रसारण लाइनको कोसी करिडोरको अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले जानकारी दिए ।

माथिल्लो अरुण ‘कम्पनी मोडल’मा निर्माण गरिने, सर्वसाधारणले शेयर पाउने

काठमाडौं – सरकारले संखुवासभामा रहेको ७ सय २५ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना सर्वसाधारणलाई समेत शेयर दिने गरी ‘कम्पनी मोडल’मा निर्माण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत आयोजना निर्माण गर्न सहमति दिने निर्णय गरेको हो । प्राधिकरणले...