काठमाडौं – सरकारले संखुवासभामा रहेको ७ सय २५ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना सर्वसाधारणलाई समेत शेयर दिने गरी ‘कम्पनी मोडल’मा निर्माण गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को शुक्रबारको बैठकले नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत आयोजना निर्माण गर्न सहमति दिने निर्णय गरेको हो । प्राधिकरणले...