महिलामाथिका हिंसाका घटनाकाे विराेध गर्दै 'मार्चपास'

काठमाण्डाै – महिलामाथि हुने हिंसा, विभेद र बलात्कारका घटना बढिरहे पनि रोकथामको प्रयास नभएको भन्दै बृहत् नागरिक आन्दोलनले शुक्रवार ‘सिंहदरबार महिला मार्चपास’ गरिरहेकाे छ । दिउँसो २ बजे काठमाण्डौको वसन्तपुरमा भेला भएर नागरिक आन्दाेलनले सिंहदरबारको मूल गेटसम्म मार्चपास गरिरहेकाे हाे । मार्चपासमा कालाे कपडा लगाएका महिलाहरूका साथै प्रतिकात्मक शव र मलामी पनि देखाइएकाे छ ।   तस्बिरहरू– ...

सम्बन्धित सामग्री

ब्याजदर घटाउन माग गर्दै माइतीघरमा व्यवसायीहरूकाे विराेध प्रद्धर्शन(फाेटाे-फिचर)

काठमाडाैँ – ब्याजदर घटाएर व्यावसायिक वातावरण बनाउन माग गर्दै उद्याेग व्यवसायीहरूले विराेध कार्यक्रम गरेका छन्। बैङ्किङ आतङ्कका कारण आफूहरू मारमा परेकाे भन्दै त्यसकाे विराेध स्वरुप आज साेमबार राजधानी काठामाडाैँकाे माइतीघर मण्डलामा विभिन्न व्यावसायीहरूले विराेध कार्यक्रम गरेका हुन्। सबै उद्याेग व्यवसायीहरू एक हौँ भन्ने मूल नाराकाे प्ले कार्डसहित आन्दाेलनमा सहभागीहरूले व्यवसायीप्रति सरकारको विभेद तथा वित्तीय संस्थाको […]

बानेश्वरमा सुकुम्वासीहरुकाे विराेध र्‍याली

काठमाडाैंमा सुकुम्वासीहरूले शान्तिपूर्ण विराेध र्‍याली निकालेका छन् । थापाथलीस्थित बागमती किनारमा रहेका सुकुम्वासीहरूले काठमाडाैं महानगर र बागमती सभ्यता विकास समितिले उक्त स्थानबाट हट्न जारी गरेको सूचनाको विरोधमा शान्तिपूर्ण र्‍याली निकालका हुन् । र्‍याली माइतीघर मण्डलाबाट सुरु भइ बानेश्वर पुगेर अन्त्य भएको थियो । उनीहरूले आफूलाई राज्यले उचित स्थानमा व्यवस्थान गर्नु पर्ने, सधै उठिबासको त्रासबाट मुक्त […]

वन नियमावली खारेजीकाे माग गर्दै विराेध प्रदर्शन (तस्बिरसहित)

काठमाडाैँ- सामुदायिक वन उपभाेक्ता महासंघले आज काठमाडाैँस्थित माइतीघरमा विराेध प्रदर्शन गरेकाे छ। हालै पारित भएको वन नियमावली २०७९ काे खारेजीकाे माग गर्दै महासंघले विराेध प्रदर्शन गरेकाे हाे। सामुदायिक वन उपभोक्ता समितिको अधिकार जिल्ला वनले लिएको महासङ्घकाे भनाइ छ। विराेध र्‍याली माइतीघरबाट सुरु भई नयाँ बानेश्वरमा पुगेकाे थियाे। बानेश्वर पुगिसकेपछि भने काेणसभामा परिणत भएकाे थियाे। प्रदर्शनमा […]

संयुक्त राष्ट्रसंघमा राेहिंग्या शरणार्थीकाे विराेध प्रदर्शन (फाेटाे फिचर)

काठमाडाैँ – रोहिन्या शरणार्थीहरूले आज पनि विराेध प्रदर्शन गरेका छन्। ललितपुरकाे पुलचाेकस्थित संयुक्त राष्ट्रसंघकाे कार्यालयअगाडि रोहिंग्या शरणार्थीहरूले विरोध प्रदर्शन गरेका हुन्। संयुक्त राष्ट्रसंघले जारी गरेको मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकारको माग गर्दै उनीहरूले आन्दोलन गरेका हुन्। म्यानमार, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, सोमालिया, नाइजेरिया लगायतका देशबाट नेपालमा शरणार्थीको रूपमा आएका उनीहरूले यूएनएचसिआरले […]

राेहिन्या शरणार्थीकाे ११ बुँदे मागसहित विराेध प्रदर्शन (फाेटाे फिचर)

काठमाडाैँ- रोहिन्या शरणार्थीहरूले ११ बुँदे मागसहित विराेध प्रदर्शन गरेका छन्। काठमाडौँस्थित संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (युएनएचसिआर) अघि रोहिंग्या शरणार्थीहरूले विरोध प्रदर्शन गरेका हुन्। संयुक्त राष्ट्रसंघले जारी गरेको मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकारको माग गर्दै आन्दोलन गरेका हुन्। विश्वव्यापी घोषणापत्रमा आर्थिक, सामाजिक, सांस्कृतिक र बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने लगायतका […]

एमसीसी सम्झाैताविरुद्ध राजधानीमा विराेध प्रदर्शन र सभा (तस्बिरहरु)

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी पारित भएको विरोधमा शुक्रबार राजधानीमा विराेध प्रदर्शन र जनसभा गरेका छन्। फागुन १५ गते संसदबाट एमसीसी अनुमोदन भएपछि चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका वाम पार्टीहरुले शुक्रबार खुलामञ्चमा जनसभा आयोजना गरेका हुन्। जनसभाअघि माइतीघर, कुपन्डोल, त्रिपुरेश्वर र दरबारमार्गबाट छुट्टाछुट्टै र्‍याली निकालिएकाे थियाे। […]

डाेरीले गाडी तानेर मूल्यवृद्धिकाे विराेध (फाेटाे फिचर)

काठमाडाैं : पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय युथ फोर्स विभागले डाेरीले गाडी तानेर विराेध प्रदर्शन गरेकाे छ।  विराेध प्रदर्शनसहित युवा संघले नेपाल आयल निगमकाे केन्द्रीय कार्यालयसमेत घेराेउ गरेकाे छ।

विराेध खतिवडाकाे नेतृत्वमा एकीकृत समाजवादी सरकारमा जाने

काठमाडाैं ।  माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भएकाे छ।  एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका तर्फबाट मन्त्री हुनेको लिष्ट बुझाइसकेको एक नेताले जानकारी दिए । मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ सम्भावित मन्त्रीकाे सूचीमा रहेका छन् । यस्तै, भवानी खपुङ र किसान श्रेष्ठमध्ये एक […] The post विराेध खतिवडाकाे नेतृत्वमा एकीकृत समाजवादी सरकारमा जाने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

म्यानमार सैन्य 'कू' : विराेध प्रदर्शनमा एक जनाकाे ज्यान गयाे

काठमाण्डाै – म्यानमारमा भएकाे सैन्य 'कू' पछि जारी विराेध प्रदर्शनमा २० वर्षीया महिला म्या त्वे त्वे काइङ्गकाे ज्यान गएकाे छ । गएकाे केही हप्तादेखि जारी विराेध प्रदर्शनमा पहिलाे पटक कुनै प्रदर्शनकारीकाे ज्यान गएकाे हाे ।  गएकाे हप्ता विराेध प्रदर्शनका भाग लिएकी म्या त्वे त्वे काइङ्ग प्रहरीले चलाएकाे गाेली टाउकाेमा लागेर घाइते भएकी थिइन् । प्रदर्शनकारीलाई तितरबितर बनाउन म्यानमारमा प्रहरीले पहिला पानीकाे फाेहाेरा र रबरकाे गाेली पनि चलाएकाे थियाे ।  म्यानमारमा सैन्य 'कू' पछि लगातार विराेध प्...