काठमाडाैँ – ब्याजदर घटाएर व्यावसायिक वातावरण बनाउन माग गर्दै उद्याेग व्यवसायीहरूले विराेध कार्यक्रम गरेका छन्। बैङ्किङ आतङ्कका कारण आफूहरू मारमा परेकाे भन्दै त्यसकाे विराेध स्वरुप आज साेमबार राजधानी काठामाडाैँकाे माइतीघर मण्डलामा विभिन्न व्यावसायीहरूले विराेध कार्यक्रम गरेका हुन्। सबै उद्याेग व्यवसायीहरू एक हौँ भन्ने मूल नाराकाे प्ले कार्डसहित आन्दाेलनमा सहभागीहरूले व्यवसायीप्रति सरकारको विभेद तथा वित्तीय संस्थाको […]