म्याग्दी : उपल्लो मुस्ताङको लोमान्थाङमा बौद्ध धर्मावलम्बीको तिजी पर्व सम्पन्न भएको छ। पन्ध्रौं शताब्दीदेखि उपल्लो मुस्ताङका लोवा, विष्ट, गुरुङ लगायतका जातिले तिजी पर्व मनाउँदै आएका छन्। उपल्लो मुस्ताङको घमी, चराङ, सुरखाङ, लोमान्थाङ, छोसेर र छोन्हुपका स्थानिय साँस्कृतिक वेशभूषामा एक ठाउँमा भेला भई पुजापाठ र नाचगान गर्दै यो पर्व मनाउँन्।स्थानीय वेशभूषा, साँस्कृतिक झाँकी, लामा नाच र मुकुट नाच, यस पर्वको मुख्य आकर्षण हुन्। ऐतिहासिक तिजी पर्व अवलोकन तथा सांस्कृतिक नृत्यमा रमाउन स्वदेशी