पहिरोमा मालिकसहित १५ भेँडा मरे

दसैंका लागि खाद्यान्न लिन बाजुरा आउँदै गरेका हुम्ला श्रीनगरका ३५ वर्षीय तेजबहादुर बुढाको बिहीबार राति बाजुराको हिमाली गाउँपालिका-६ स्थित राँगेभीरमा गएको पहिरोमा पुरिएर मृत्यु भएको छ । बुढाका १५ वटा भेँडासमेत पहिरोमा च्यापिएर मरेका छन् ।

सम्बन्धित सामग्री

वन भेँडा अर्थात् भाले नाउर

यो क्षेत्र दुर्लभ हिउँ चितुवा पाइने स्थान हो । जसको मुख्य आहारामा नाउर पर्दछ ।

वन भेँडा अर्थात् भाले नाउर

यो क्षेत्र दुर्लभ हिउँ चितुवा पाइने स्थान हो । जसको मुख्य आहारामा नाउर पर्दछ ।

सडकमा भेँडा

हिमाली बुकी क्षेत्रमा पालन गरेका भेँडा चाडपर्वको समयमा अत्यधिक माग हुने गर्छ ।

सडकमा भेँडा

हिमाली बुकी क्षेत्रमा पालन गरेका भेँडा चाडपर्वको समयमा अत्यधिक माग हुने गर्छ ।

यो हो संसारकै महंगो भेँडा, मूल्य ३ करोड

एउटा भेडाको मूल्य कति पर्ला ? संसारमा सबैभन्दा महंगो भेडाको मूल्य कति छ होला ? सायद तपाइँले कल्पना गर्न पनि गाह्रो पर्ला कि संसारको सबैभन्दा महंगो भेडाको मूल्य ३ करोड रुपैयाँ भन्दा धेरै छ । हृालै अस्ट्रेलियामा एक एलिट अस्ट्रेलियन ह्वाइट सिन्डिकेट नश्लको एउटा भेडा ३ करोड २० लाख रुपैयाँ बराबरको मूल्यमा बिक्रि भएको छ […]

चौध दिन हिँडेर भेँडा बेच्न बागलुङ बजार

चौध दिन अगाडि तिलाचन क्षेत्रबाट चार सय भेँडा लिएर आएका उनीहरू मङ्गलबार दिउँसो बागलुङ बजार आइपुगेका छन्। दशैँका लागि खर्च जुटाउन भेँडा बेच्न हिँडेका उनीहरू बागलुङको निसीखोला हुँदै मध्यपहाडी लोकमार्गमार्फत बागलुङ बजार आइपुगेका हुन्।...

७८ वर्षपछि पुग्यो सरकारी बाख्रा फार्ममा पानी

मकवानपुरको चितलाङमा रहेको बाख्रा फार्ममा ७८ वर्षपछि बल्ल पानीको समस्या हटेको छ । २००१ सालमा तत्कालीन सरकारले मकवानपुरको उत्तरी क्षेत्र चित्लाङमा भेँडा फार्म (हाल बाख्रा विकास फार्म) खोलेको हो ।मुलुकमा व्यावसायिक रुपमा भेँडा पालन पालनका लागि उक्त फार्मलाई विकास गर्ने योजना रहे पनि सरकारले व्यवस्थापकीय पक्षमा ध्यान नदिँदा ७८ वर्षदेखि सो फार्ममा पानीको अभाव थियो । फार्म खुलेको ७८ वर्षपछि बल्ल पानीको समस्या हल भएको छ । हाल भेँडा, बाख्रा र खरायो पालन गर्दै आइरहेको उक्त सरकारी फार्ममा डिप बोरिङमार्फत्

भेँडा चराउँदा किसानले फेला पारे करोडौँको उल्का पीण्ड, गरे सरकारलाई दान

बेलायतको कट्सभोल्ड्सस्थित ग्रामीण इलाकामा भेँडा चराउने एक किसान एकै झट्कामा झण्डै करोडपछि बने । ५७ वर्षका भिक्टोरिया बोन्ड नामका भेँडी गोठालाले चौरमा यस्ता दुईवटा पत्थर फेला पारे कि त्यो बिक्रि गरेको भए आफुले चाहे अनुसारको करोडौँ मूल्य पाउँथे होलान् । वास्तवमा ती पत्थर उल्कापिण्डका टुक्रा थिए तर हेर्दा सामान्यजस्तो देखिने । उल्कापिण्डका ती टुक्रा गत […]