बागमती प्रदेशमा भेँडा बाख्रामा लाग्ने पिपीआर रोग विरुद्धको खोप अभियान सञ्चाल हुँदै

आजबाट बागमती प्रदेशमा भेँडा बाख्रामा लाग्ने पिपीआर रोग विरुद्धको खोप अभियान सञ्चाल हुँदैछ । प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहत सञ्चालन हुने खोप अभियानमा प्रदेशका १३ जिल्लाका करिब साढे...

सम्बन्धित सामग्री

बागमतीमा लम्पी स्किन विरुद्धको खोप अभियान सुरु

बागमती– बागमती प्रदेशमा पशुचौपायामा लाग्ने लम्पी स्किन रोग विरुद्धको खोप अभियान सुरु भएको छ । बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा प्रदेशका १३ जिल्लामा सो खोप अभियान सुरु भएको जनाइएको छ । तीन दिन अगाडि साताव्यापीरूपमा सञ्चालन भएको खोप अभियानअन्तर्गत विगत तीन दिनमा १३ हजार पाँच सय १६ गाईगोरु तथा बाछाबाछीलाई लम्पी स्किन […]

बागमती प्रदेशका १२ लाख ६९ हजार भेडाबाख्रालाई पीपीआर खोप लगाइने

१८ माघ, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश भित्रका १२ लाख ६९ हजार भेडाबाख्रालाई पीपीआर खोप लगाउने भएको छ । यहि फागुन १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गरि भेडाबाख्रालाई पीपीआर रोगका विरुद्ध खोप लगाउन लागिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए । मन्त्रालयको अनुसार बागमती प्रदेशमा २५ […]

बागमती प्रदेशमा ८ लाख ३० हजार भेडाबाख्रालाई पिपिआर खोप

हेटौंडा, फागुन ३ । बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशका १३ जिल्लामा रहेका ८ लाख ३० हजार १८७ भेडाबाख्रामा खोप लगाएको छ । पिपिआर रोग विरुद्धको सप्ताहव्यापी अभियान अन्र्तगत भेडाबाख्रालाई खोप लगाइएको हो । माघ २५ गतेबाट सुरु गरिएको खोप अभियान फागुन ३ गतेसम्म चलेको थियो । प्रदेश अन्र्तगत स्थानीय तहका सबै […]

बागमती प्रदेशमा पिपिआर खोप अभियान सुरु

हेटौंडा, माघ २४ । बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सबै स्थानीय तहका भेडा बाख्राहरुमा पीपीआर रोग नियन्त्रण तथा रोकथामको लागि पीपीआर खोप लगाउने अभियान सुरु गर्न लागेको छ । मंगलबारबाट सुरु हुने खोप अभियान फागुन २ गतेसम्म चल्ने मन्त्रालयका प्रवक्ता राजन ढकालले बताउनुभयो । उहाँले पहिलो पटक खोप अभियान थालिएको भन्दै एक […]

बागमती प्रदेशमा समुदायसम्म कोभिडविरुद्धको खोप अभियान पुर्याइने

बागमती प्रदेश सरकारले कोरोना खोप अभियानलाई तिव्र रुपमा विस्तार गर्दै समुदायस्तर सम्म पुर्याउने भएको छ । कोभिड व्यवस्थापन प्रदेश निर्देशक समितिको बिहिबार हेटौंडामा बसेको बैठकले कोरोना विरुद्धको खोप अभियानलाई तिव्रता दिँदै समुदायस्तरसम्म पुर्याउने निर्णय गरेको हो ।समितिका संयोजक मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले बागमती प्रदेशमा खोप लगाउने दर बढाउन समुदायस्तरसम्म कोभिड विरुद्धको खोप अभियान पुर्याउन आवश्यकताअनुसार खोप केन्द्र विस्तार गर्ने निर्णय गरेको छ ।कोभिड–१९ विरुद्

बागमती प्रदेशका दुई लाख बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने

हेटौंडा : बागमती प्रदेशमा २ लाख बढी बालबालिकालाई कोरोनाविरूद्धको खोप लगाइने भएको छ। सरकारको खोप अभियान अन्तरगत बागमती प्रदेशका १२ देखि १७ बर्ष उमेर समूहका २ लाख २ हजार २ सय ८७ बालबालिकालाई कोरोनाविरूद्धको मोर्डना खोप लगाइने भएको हो। यसका लागि २ लाख ७ हजार ३ सय ८० डोज खोप उपलब्ध गराइएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ।आइतबार बागमती प्रदेशका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा खोप अभियान सुरु हुनेछ। यी जिल्लाका विद्यालयमा पुगेर स्वास्थ्यकर्मीले खोप अभियान

बागमतीका २ लाख बढी बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइँदै

बागमती प्रदेशमा २ लाख बढि बालबालिकालाई कोरोना विरूद्धको खोप लगाइने भएको छ । सरकारको खोप अभियान अन्तरगत बागमती प्रदेशका १२ देखि १७ बर्ष उमेर समूहका २ लाख २ हजार २ सय ८७ बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाइने भएको हो ।यसका लागि प्रदेशका ११९ वटा स्थानीय तहहरूलाई २ लाख ७ हजार ३ सय ८० डोज खोप उपलव्ध गराइएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।बागमती प्रदेशका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा आइतबारबाट खोप अभियान शुरू हुनेछ । यी जिल्लाका विद्यालयमा पु