एसेम्बल्ड उद्योग स्थापनाका लागि सहजिकरण गर्न नाडाको माग

नेपालमा सवारी तथा ढुवानीका साधनहरु नेपाल मै उत्पादन हुन सक्ने अवस्था भए पनि सरकारबाट हालसम्म त्यसलाई प्रोत्साहित प्याकेज सरकारले ल्याउन नसकेको नाडा अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष कृष्णप्रसाद दुलालले बताएका छन् ।नाडाको ४४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दैं अध्यक्ष दुलालले नेपालमा एसेम्बल्ड गर्न सक्ने बजारको सम्भावना भएपनि सरकारले यस्ता उद्योगको प्रोत्साहनमा सहजिकरण नगरेको बताएका हुन् ।नेपालमा […]