मर्स्याङ्दी गाउँपालिकाको विद्यालयमा स्वास्थ्य शिक्षा कार्यक्रम

लमजुङको मर्स्याङ्दी गाउँपालिकाले समुदायस्तरमा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । समुदाय तथा बालबालिकामा स्वास्थ्य र शिक्षामा सुधार गर्न गाउँपालिकाभित्र रहेका स्वास्थ्य चौकीहरूले महिनामा एक दिन आफ्नो वडाको हरेक विद्यालय...

सम्बन्धित सामग्री

दरबारमार्गमा नेपालको स्वास्थ्य शिक्षा र जनशक्ति सङ्कटबारे अन्तरक्रिया सम्पन्न

काठमाडौँ- ‘नेपालको स्वास्थ्य शिक्षा र र जनशक्ति सङ्कट’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । खबरहब, रेडियो क्यान्डिड र इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो-इकोनोमिक स्टडिज (आईएसएसआर) ले काठमाडौँको दरबारमार्गमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा पूर्वअर्थमन्त्री डा. सुरेन्द्र पाण्डेले नेपालको शिक्षा प्रणालीमा नै व्यापक सुधारको खाँचो रहेको बताए । कार्यक्रममा नेकपा एमालेका नेतासमेत रहेका […]

राजपुरमा मुख तथा आँखा स्वास्थ्य शिक्षा कार्यक्रम लागू (तस्बिरसहित)

दाङ- दाङ राजपुर गाउँपालिका भित्रका विद्यालयमा विद्यार्थीको मुख तथा आँखा स्वास्थ्य शिक्षा कार्यक्रम लागू भएको छ। गाउँपालिकासँगकाे साझेदारीमा विद्यार्थीकाे मुख तथा आँखा स्वास्थ्य शिक्षा कार्यक्रम लागू भएको हाे। यसैबीच विद्यार्थीकाे मुख तथा आँखा स्वास्थ्य शिक्षा कार्यक्रम सुरु गरिएको छ। राजपुर गाउँपालिका-१ गुरुङखाेला स्थित ज्याेति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीकाे आँखा जाँच गरिएको छ। राजपुर गाउँपालिकाको आयोजना […]

बुद्धभूमिका जनप्रतिनिधिलाई आँखा स्वास्थ्य शिक्षा

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका जनप्रतिनिधिलाई आँखा स्वास्थ्य शिक्षा प्रदान गरिएको छ। छन्दे कालेवाबु नारायणी आँखा अस्पताल बहादुरगन्जले कपिलवस्तुका नवनिर्वाचित जनप्रतिनिधिलाई नगर भित्र रहेका जनताका आँखाको बिरामी पहिचान गरि उपचारका लागि प्रेरित गर्न आँखा स्वास्थ्य शिक्षा प्रदान गरेको हो। अस्पतालले शिवराज र बुद्धभूमि नगरपालिकाका सबै जनप्रतिनिधिलाई एक दिने प्रशिक्षण गरेको छ । कार्यक्रमलाई अस्पतालका प्रमुख […] The post बुद्धभूमिका जनप्रतिनिधिलाई आँखा स्वास्थ्य शिक्षा appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रको निर्देशकमा सुनिल शर्मा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रको निर्देशकमा सुनिल शर्मालाई जिम्मेवारी दिइएको छ।

स्वास्थ्य शिक्षा अधिकृत सातौँ तहको नतिजा सार्वजनिक

काठमाडौँ । स्वास्थ्य सेवा हेल्थ एजुकेशनतर्फ सातौँ तह स्वास्थ्य शिक्षा अधिकृतको नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोगले २०७७ माघमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । पिछडिएको क्षेत्रका लागि एक जनाको माग गरिएको विज्ञापनमा ६ जनाको दरखास्त परेको थियो । जसमध्ये ३ जना अन्तर्वार्ताको लागि छनोट भएका छन् । उत्तीर्ण उम्मेदवारको सामूहिक […]

स्वास्थ्य–शिक्षा क्षेत्रको बेथितीविरुद्ध आवाज उठाउँदा पक्राउ परे नागरिक अभियन्ता

काठमाडौं, असार २७ । स्वास्थ्य, शिक्षा क्षेत्रमा भइरहेको चरम बेथितीविरुद्ध सडक प्रदर्शनमा उत्रिएका नागरिक अभियन्ताहरूलाई काठमाडौंको सिंहदरबार क्षेत्रबाट पक्राउ गरिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीलाई पदमुक्त गरी नयाँ पदाधिकारी चयन गर्न माग गर्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा वृहत नागरिक आन्दोलनका अभियन्ता नारायण […]

स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीका क्षेत्रमा बजेट केन्द्रित गर्न माग

संघीय र प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि वार्षिक बजेट ल्याउने तयारी गरिरहँदा उदयपुरका राजनीतिकर्मीले आगामी बजेट मुख्य रुपमा स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीका क्षेत्रमा केन्द्रित गर्न माग गरेका छन् ।विगतमा पनि योजनाको निर्माणर प्रभावकारितालाई खासै प्राथमिकता नदिइएकाले स्थानीयले लगानीको प्रतिफल पाउन नसकेको उनीहरुको भनाइ छ । कोरोनाको महामारीबाट उत्पन्न परिस्थितिसँग सामना गर्न […]