काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कल्याणकारी राज्यव्यवस्था स्थापनाका लागि शिक्षा र स्वास्थ्य सर्वसुलभ तथा निःशुल्क हुनुपर्ने बताएका छन्। नेपाल शिक्षक संघ डडेल्धुराको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता महरले शिक्षा र स्वास्थ्य प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएकाले निःशुल्क गरिने पर्ने बताए। ‘मैले लामो समयदेखि निःशुल्क स्वास्थ्य ,शिक्षा र गुणस्तरीय यातायात तथा सञ्चारसँगै उद्यमशीलतासहितको […]