काठमाडौँ,२३ असार । जिल्लाका दुई ठूला नगरपालिकाको खानेपानी दूषित भएको परीक्षणले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सदरमुकामस्थित धुलिखेल नगरपालिका र बनेपा नगरपालिकाको पिउने पानीमा दिसाजन्य कीटाणु भेटिएको जनाएको छ । परीक्षणबाट दुई नगरपालिकाको खानेपानीमा पानीजन्य रोगको जोखिम पुष्टी भएको कार्यालयका प्रमुख डा पुरुषोत्तम सेडाइँंले बताए । उनका अनुसार धुलिखेलमा धुलिखेल खानेपानी आयोजनाद्वारा वितरण भइरहेको […]