काठमाडौं। भारतबाट इन्धनको मूल्य घटेर आएपनि नेपाल आयत निगमले इन्धनको मूल्य नघटाएपछि टेकुमा अनेरास्ववियका कार्यकर्ताहरले प्रदर्शन गरेका छन्।राष्ट्रिय क्रिकेट टिम नेपालका कप्तान सन्दिप लामिछाने अष्ट्रेलियामा हुने बिग बास लिगको ड्राफ्टमा समावेश भएका छन्।एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालिमा स्तरोन्नति गर्नको लागि साउन २३ गतेदेखि मनकामना केबलकारको सेवा केही समयको लागि बन्द हुने भएको छ।चीनले अमेरिकाविरुद्ध सैन्य कारबाही गर्ने घोषणा गरेको छ।