निर्वाचनमा प्रतिस्पर्धा गरेपछि हार वा जीत बाहेक अरु केही हुँदैन र हार्नेले जित्नेलाई बाधाई दिनु र जित्नेले हार्नेसंग सुमधुर सम्बन्ध राख्दै साथ र सहयोग लिनसक्नु नै लोकतान्त्रिक चरित्र हो । तर, आजभोलि सामाजिक सञ्जाल र संचार माध्यमहरुले प्रतिस्पर्धीहरुबीच सुमधुर सम्बन्ध रहे पनि आम जनतामा भ्रम फैलने गरी सम्बन्धका बारेमा नकारात्मक टिप्पणी गर्दछन् । यस्त टिप्पणीको …