नियमित बजार अनुगमन नहुँदा उपभोक्ता मारमा परेका छन् । देश संघीयतामा गएसँगै बजारमा नियमित तथा प्रभावकारी ढंंगबाट बजार अनुगमन नहुँदा उपभोक्ता मारमा परेको पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले गुनासो गरेका छन् ।
बडादसैं सुरु भएसँगै बजारभाउ आकाशिएको छ । दैनिक उपभोग्य सामानको मूल्यले उपभोक्ता मारमा परेका छन् । तर, अनुगमन र कारबाहीको जिम्मेवारी बोकेका निकाय चाडपर्व लक्षित बजार अनुगमनमा मात्र केन्द्रित देखिएका छन । अरु समयमा वास्ता नगर्ने निकाय चाडपर्वका बेला भने एकाएक चलमलाउँछन । विगतमा जस्तै चाडपर्वको मुखमा आएर बजार अनुगमन हुने परम्परा काठमाडौंं महानगरले यसपटक […]
जुम्ला – नेपालीको महान चाड बडादसैँ नजकिँदै गर्दा जुम्ला बजारमा अनुगमन सुरु भएको छ। दसैँ–तिहारमा हुन सक्ने कृत्रिम अभाव, म्याद गुज्रेका अखाद्य वस्तु र अस्वाभाविक मूल्यवृद्धिलाई नियन्त्रण गर्न संयुक्त बजार अनुगमन गरिएको हो। जुम्लाका साहयक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल भन्छिन्, ‘जुम्लाका व्यवसायीले बजार अनुगमन समितिको सुझाव नमान्दा उपभोक्ता मारमा परेका छन्।’ उनका अनुसार हरेक स्थानीय तहमा उपाध्यक्ष तथा […]
जुम्ला- नेपालीको महान् चाड बडादसैँ नजिकिँदै गर्दा जुम्ला बजारमा अनुगमन सुरु भएको छ । दसैँ–तिहारमा हुन सक्ने कृत्रिम अभाव, म्याद गुज्रेका अखाद्य वस्तु र अस्वाभाविक मूल्यवृद्धिलाई नियन्त्रण गर्न संयुक्त बजार अनुगमन गरिएको हो । जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमीला रिजाल भन्छिन्, ‘जुम्लाका व्यवसायीले बजार अनुगमन समितिको सुझाव नमान्दा उपभोक्ता मारमा परेका छन् ।’ उनका […]
बैतडी । सुदूरपश्चिमको मुख्य पर्व गौरा र हरितालिका तीज नजिकिएसँगै महंगी बढ्दै गएको छ । बैतडीमा पनि महंगीका कारण उपभोक्ता मारमा पर्न थालेका छन् । महंगी बढ्दासमेत बैतडीमा बजार अनुगमन हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालयले नियमित रुपमा प्रत्येक महिना अनुगमन गर्ने आश्वासन दिए पनि दुई महिना बितिसक्दासमेत अनुगमन हुन सकेको छैन । कालोबजारी […]
भक्तपुर । महँगी र कालोबजारीले उपभोक्ता मारमा परेको गुनासो बढेसँगै भक्तपुरमा बजार अनुगमनलाई तीव्र पारिएको छ । सोमबार र मंगलबार सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराईको नेतृत्वको टोलीले नगरपालिकाभित्रका विभिन्न ठाउँका खाद्यान्न तथा किराना तथा ग्यास पसलमा अनुगमन गरेको छ । टोलीले बालकोट र सुर्यबिनायक लगायतका क्षेत्रका बिभिन्न पसलको अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांश […]
जुम्ला -नियमित बजार अनुगमन अभाव र व्यापारी व्यवसायीहरूको मनपरीले उपभोक्ता मारमा परेका छन् । फाटफुट रूपमा गर्ने बजार अनुगमनले समितिले म्याद नाघेका सामान नबेच्न,मूल्य सूचि टाँस्न सुझाव दिएपनि व्यवसायीहरूले अटेरी गरेको पाइएको छ । जसका कारण उपभोक्ताहरू मारमा परेका हुन् ।जुम्लाका ९५ प्रतिशत खुद्रा पसल,डिलरहरूले मूल्य शुचि टाँसेका छैनन् । गाउँका ग्रामीण बजारमा झन् म्याद […]
जुम्लाका व्यवसायीले बजार अनुगमन समितिको सुझाव नमान्दा उपभोक्ता मारमा परेका छन् । हरेक स्थानीय तहमा उपाध्यक्ष तथा उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन समिति गठन भए पनि काम गर्न सकिरहेका छैनन् । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको अनुगमन समितिले सदरमुकाम खलंगादेखि ग्रामीण बस्तीसम्म स्थापना भएका बजारको अनुगमन गर्दै आइराखेको छ ।
जुम्लाका व्यवसायीले बजार अनुगमन समितिको सुझाव नमान्दा उपभोक्ता मारमा परेका छन् । हरेक स्थानीय तहमा उपाध्यक्ष तथा उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन समिति गठन भए पनि काम गर्न सकिरहेका छैनन् । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको अनुगमन समितिले सदरमुकाम खलंगादेखि ग्रामीण बस्तीसम्म स्थापना भएका बजारको अनुगमन गर्दै आइराखेको छ ।
कैलाली जिल्लामा सरोकारवालाहरूले बजार अनुगमनमा चासो नदिँदा उपभोक्ता मारमा परेका छन् ।बजारमा गैरकानुनी रूपमा औषधि, खाद्य तथा पेय पदार्थ जस्ता वस्तु बिक्री हुने गरेको तर बजार अनुगमन निर्देशिकामा नियमित अनुगमन गरिने व्यवस्था उल्लेख गरिए पनि प्रभावकारी भने हुन नसकेकाले आम उपभोक्ताहरू मारमा परेका हुन् । यतिबेला अनुगमनको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई भए पनि अनुगमन नभएको […]
पाँचथर । कोभिड–१९ को दोस्रो लहर फैलिएयता जिल्लास्थित नियमनकारी निकायले हिलिहाङ गाउँपालिकाका केही खाद्यान्नका पसलको अनुगमन गरे । विरलै मात्र हुने गरेको बजार अनुगमन महामारी र निषेधाज्ञाले ठप्प थियो । लामो अन्तरालमा गत हप्ता भएको अनुगमनका क्रममा अनुगमनकर्ताले उपभोक्ता मारमा पर्ने धेरै उदाहरण भने फेला पारे । बिक्री गर्ने सामग्री सधैँ तराजुमा एकातर्फ राखी तौल […]