जुम्ला – नेपालीको महान चाड बडादसैँ नजकिँदै गर्दा जुम्ला बजारमा अनुगमन सुरु भएको छ। दसैँ–तिहारमा हुन सक्ने कृत्रिम अभाव, म्याद गुज्रेका अखाद्य वस्तु र अस्वाभाविक मूल्यवृद्धिलाई नियन्त्रण गर्न संयुक्त बजार अनुगमन गरिएको हो। जुम्लाका साहयक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल भन्छिन्, ‘जुम्लाका व्यवसायीले बजार अनुगमन समितिको सुझाव नमान्दा उपभोक्ता मारमा परेका छन्।’ उनका अनुसार हरेक स्थानीय तहमा उपाध्यक्ष तथा […]