काठमाडाैँ– चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत आयोजक ओमानलाई नेपालले ६ विकेटले हराएको छ। नेपालले १९ ओभर ३ बलमा १३७ रन बनायाे। नेपाललाई जिताउन दिपेन्द्रसिंह ऐरीले अविजित ७३ रनकाे पारी खेले। उनले ५३ बलमा ८ चाैका १ छक्का हिर्काए। यस्तै आरिफ शेखले २० बलमा २५ रनकाे याेगदान दिए । यस्तै ज्ञानेन्द्र मल्लले १६ बलमा १३, आशिफ शेखले […]