घुस काण्डमा मुछिएका न्यायाधीश कोइराला निलम्बनमा

काठमाडौं : घुस लेनदेन वार्तामा संलग्न भएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बनमा परेका छन्।न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच भएको भनिएको टेलिफोन संवादको घटनामा तथ्य छानबिनका लागि न्याय परिषद्ले समिति गठन गरेको थियो। छानबिन समितिको गठनसम्बन्धी सूचना आज राजपत्रमा प्रकाशित भएसँगै न्यायाधीश कोइराला निलम्बनमा परेका हुन्। परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा गठित समितिलाई जाँचबुझ शुरु गरेको ४५ दिनभित्र प्रतिवेदन पेश गर्न भन

सम्बन्धित सामग्री

‘घुस डिल’मा संलग्न न्यायाधीश कोइरालालाई कार्यसम्पादनमा रोक

काठमाडौँः न्याय परिषदले विचाराधीन मुद्दामा घुस डिल गरेको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई कार्यसम्पादनमा रोक लगाएको छ। बुधबार बसेको बैठकले कार्यसम्पादनमा रोक लगाएको हो। छानबिन प्रक्रिया टुंगो नलागेसम्म कार्यसम्पादनमा रोक लगाइएको हो। परिषदले अडियो प्रकरणमा छानबिनका लागि सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति समेत…

घुस प्रकरण : न्यायाधीश कोइरालाले ४५ दिन काम गर्न नपाउने

काठमाडौँ । घुस लेनदेनसम्बन्धी अडियो प्रकरणमा मुछिएका काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले अब ४५ दिन काम गर्न नपाउने भएका छन् । आजैका मितिदेखि उनले काम गर्न नपाउने भएका हुन् । आज (बुधबार) बसेको न्याय परिषद्को बैठकले तत्कालका लागि उनलाई ‘काम गर्नबाट वञ्चित गर्ने’ निर्णय गरेको हो । बैठकबाट न्यायाधीश कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखेरलबीच […]

न्यायाधीश-अधिवक्ता घुस डिल प्रकरणः तीन सदस्यीय छानबिन समिति गठन

काठमाडौं । न्याय परिषद्ले न्यायाधीश–अधिवक्ता घुस ढिल प्रकरण’bout छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । समितिको संयोजकमा न्याय परिषद् सदस्य रामप्रसाद भण्डारी तोकिएको कानुनमन्त्री गोविन्द बन्दीले जानकारी दिए । बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको परिषद् बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । मंगलबार न्युज २४ टिभीले काठमाडौं जिल्ला अदालतका […] The post न्यायाधीश-अधिवक्ता घुस डिल प्रकरणः तीन सदस्यीय छानबिन समिति गठन appeared first on राजधानी राष्ट्रिय दैनिक.

न्यायाधीश-अधिवक्ता घुस प्रकरण : श्रेष्ठको नेतृत्वमा छानबिन समिति

काठमाडौँ । न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच घुस लेनदेनसम्बन्धी फोनवार्ता प्रकरणबारे न्यायपरिषद्‍ले सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । आज (बुधबार) बसेको न्यायपरिषद्‍को बैठकले यस्तो निर्णय गरेको कानुनमन्त्री गोविन्द कोइरालाले जानकारी दिए । न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि […]

यस्तो छ न्यायाधीश र वकिलको 'घुस डिल', न्यायपरिषद बैठक जारी

काठमाडौं : काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र प्रसाद पोखरेलबीच व्यावसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनबारेको अडियो सार्वजनिक भएको छ।मंगलबार न्यूज २४ को ‘सिधा कुरा जनतासँग’ ले ०७८ पुसमा वकिल र न्यायाधीशबीच भएको उक्त संवाद  हाल सार्वजनिक गरेको हो। १० मिनेटको उक्त अडियोमा वकिल रुद्र प्रसाद पोख्रेल र न्यायाधीश राजकुमार कोइरालाबीच मोलमोलाइ भएको छ।अडियोमा वकिल पोख्रेल इच्छाराजलाई १० करोड रूपैयाँ धरौटीमा छुटाउन प्रस्ताव गर्न

न्यायाधीश र अधिवक्ताले घुस डिल गरेको अडियो सार्वजनिक, न्यायपरिषद्को बैठक बोलाइयो

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनबारेको अडियो सार्वजनिक भएको छ । न्युज २४ टिभीले हिजो (मंगलबार) साँझ अडियो सार्वजनिक गरेको हो । न्यायाधीश र वकिलबीचका संवाद गम्भीर भएको भन्दै कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज (बुधबार) दिउँसो १ बजे न्यायपरिषद्को बैठक बोलाएका […]