काठमाडौँः न्याय परिषदले विचाराधीन मुद्दामा घुस डिल गरेको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई कार्यसम्पादनमा रोक लगाएको छ।
बुधबार बसेको बैठकले कार्यसम्पादनमा रोक लगाएको हो। छानबिन प्रक्रिया टुंगो नलागेसम्म कार्यसम्पादनमा रोक लगाइएको हो।
परिषदले अडियो प्रकरणमा छानबिनका लागि सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति समेत…