सिन्धुली । सिन्धुलीको दुधौलीमा निर्माण गरिएको पुल सम्पन्न नहुँदै भत्किएको छ । दुधौली नगरपालिका–२ को भलुवाही स्थित नयाँटोल र अमारेटोल लालबस्ती जोडने खारखोलामा निर्माणाधीन पुल स्थानीयले उपभोग गर्न नपाउदै भत्केर लाखौं सरकारी रकमको दुरुपयोग भएको छ । हिउँदका दिनमा भन्दा वर्षायाममा आउने बाढीले त्यस क्षेत्रका स्थानीयहरुको आवत जावतमा कठिनाई भएपछि दुई वर्ष अगावै खारखोलामा स्ल्याव […]
निर्माण सम्पन्न नहुँदै चर्किएको पक्की पुलको पुनर्निर्माण थालिएको छ । जुम्ला–कालिकोट जोड्ने सिंजाखोला पक्की पुल निर्माण नसकिँदै चर्किएको थियो । गत वर्ष असार पहिलो सातातिर पुलको अन्तिम निर्माणकार्य चलिरहँदा पुल एक्कासि चर्किएपछि काम रोकिएको थियो । पुल चर्किएको केही महिनामै पुनर्निर्माण थालिने भने पनि ठेकेदारले फागुन महिनादेखि पुनर्निर्माणको काम अघि बढाएको छ । पक्की पुलबाट […]
नेपालकै सबैभन्दा विवादित ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनले निर्माण सम्पन्न नभई पुल उदघाटन गर्न हतार गर्यो । हुलाकी राजमार्गअन्तर्गत पर्ने तिलावे पुल निर्माणको जिम्मा पप्पु लुम्बिनी जेभीले पाएको थियो । पप्पु कन्स्ट्रक्सनका पूर्वसञ्चालक पर्सा क्षेत्र नम्बर ३ का तत्कालीन सांसद हरिनारायण रौनियारले निर्वाचनअघि निर्माण सम्पन्न नहुँदै तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई र वनमन्त्री […]
जुम्ला–कालिकोट जोड्ने पक्की पुल निर्माण नसकिँदै चर्किएको छ । सीमावर्ती क्षेत्र नाग्ममा निर्माणाधीन सिंजा खोला पक्की पुल एकसाता अघि एकाएक चर्किएको हो । जसले गर्दा पुल निर्माण थप पछि धकेलिएको छ । उक्त पुलले कालिकोट–जुम्ला र मुगुको सीमावर्ती क्षेत्र नाग्म बजारलाई जोड्छ ।२०६१/०६२ सालबाट सञ्चालित जीण बेलिब्रिजबाटै ठूला सवारी जोखिमपूर्ण यात्रा गरिरहेका छन् । कति […]
३ साउन, जनकपुरधाम । तराई-मधेशको ‘लाइफलाइन’कै रुपमा रहेको हुलाकी सडक अन्तर्गत निर्माणाधीन महत्वपूर्ण दुई वटा पुल लामो समयदेखि अलपत्र पर्दा सर्वसाधारण सास्ती बेहोर्न बाध्य भएका छन् । निर्माण व्यवसायी कम्पनिका कारण सिरहाको औरही गाउँपालिका– १ स्थित गागन खोला पुल र निर्माण नसकिँदै भाँसिएको कमला नदीको पुल निर्माण नहुँदा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् […]
जुम्ला–कालिकोट जोड्ने पक्की पुल निर्माण नसकिँदै चर्किएको छ । सीमावर्ती क्षेत्र नाग्ममा निर्माणाधीन सिंजा खोला पक्की एकसाता अघि एकाएक चर्किएको हो । जसले गर्दा पुल निर्माण थपपछि धकेलिएको छ । उक्त पुलले कालिकोट–जुम्ला र मुगुको सीमावर्ती क्षेत्र नाग्म बजारलाई जोड्छ ।२०६१/६२ सालबाट सञ्चालित जीण बेलिब्रीजबाटै ठुला सवारी जोखिम पूर्णयात्रा गरिरहेका छन् । कति बेला दुर्घटना […]
जुम्ला – जुम्ला र कालीकोट जोड्ने हिमा नदीको सिंजाखोलामा बनिरहेकाे पुल निर्माण नहुँदै चर्किएको छ । ढलानसमेत गरिसकिएको पुल यही महिनादेखि सञ्चालनमा ल्याउने तयारी गर्दैगर्दा चर्किएकाे हाे ।
परीक्षणका क्रममा पुल चर्किएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर तुलाराम शर्माका अनुसार कालीकोटको छिडेना र सिंजा खोला जोड्ने पक्की पुल संयुक्त रुपमा १३ करोड रुपैयाँ लागतमा निर्माण भएकाे हाे ।
ठेक्का नम्बर ३ को यस पुल निर्माणका लागि&...
जनकपुर–निर्माण नसकिँदै भासिएको कमला नदीको पुल लामो समयसम्म पुनःनिर्माण नहुँदा सर्वसाधारण सास्ती बेहोर्न बाध्य भएका छन् । तराई–मधेशको लाईफ लाइनकैरुपमा रहेको हुलाकी सडकअन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला नदीको पुल निर्माण सम्पन्न नहुँदै गत असार ३१ गते आएको बाढीले भासिएको थियो । भासिएको पुल पुनःनिर्माण नहुँदा निकै सास्ती भइरहेको भन्दै स्थानीयवासीले तत्काल पुनःनिर्माणको माग गरेका […]
म्याग्दीमा निर्माण नसकिँदै बेनी नगरपालिका–४ मङ्गला गाउँपालिका–३ को सिमानामा पर्ने पखेरस्थित म्याग्दी नदीमा निर्माणाधीन पक्की मोटरेवल पुल भासिन थालेको छ । एक सय १७ मिटर लामो र ११ मिटर चौडाइ भएको पुलको पखेर तर्फको ३५ मिटर लामो स्पाम (भाग) यही माघ १८ गते मङ्गलबार ढलान भएको थियो । अन्य दुई वटा स्पामको ढलान ठिक […]