निर्माण नसकिँदै पुल उद्घाटन, अहिलेसम्म नबन्दा सास्ती

नेपालकै सबैभन्दा विवादित ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनले निर्माण सम्पन्न नभई पुल उदघाटन गर्न हतार गर्‍यो । हुलाकी राजमार्गअन्तर्गत पर्ने तिलावे पुल निर्माणको जिम्मा पप्पु लुम्बिनी जेभीले पाएको थियो । पप्पु कन्स्ट्रक्सनका पूर्वसञ्चालक पर्सा क्षेत्र नम्बर ३ का तत्कालीन सांसद हरिनारायण रौनियारले निर्वाचनअघि निर्माण सम्पन्न नहुँदै तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई र वनमन्त्री […]

सम्बन्धित सामग्री

कामै नसकी पुल उद्घाटन गरिँदै

हुलाकी सडकअन्तर्गत तिलाबे खोलामा निर्मित पुलको काम नसकिँदै उद्घाट्नको तयारी थालिएको छ । पुल निर्माण भए पनि दुवैतर्फको करिब १ सय मिटर एप्रोच सडक र नदी नियन्त्रणको काम नसक्दै हतारमा पुलको उद्घाट्न गर्न लागिएको हो । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री मोहम्मद इस्तियाक राईले बुधबार पुल उद्घाट्न गर्ने तय भएको छ ।