निर्माण पुरा नहुँदै भाँसिन थाल्यो पुल

  म्याग्दीमा निर्माण नसकिँदै बेनी नगरपालिका–४ मङ्गला गाउँपालिका–३ को सिमानामा पर्ने पखेरस्थित म्याग्दी नदीमा निर्माणाधीन पक्की मोटरेवल पुल भासिन थालेको छ । एक सय १७ मिटर लामो र ११ मिटर चौडाइ भएको पुलको पखेर तर्फको ३५ मिटर लामो स्पाम (भाग) यही माघ १८ गते मङ्गलबार ढलान भएको थियो । अन्य दुई वटा स्पामको ढलान ठिक […]