काठमाडौं । लामो समयपछि बबरमहलस्थित आर्ट काउन्सिलमा कलाकार तथा कलाप्रेमीहरूको बाक्लो चहलपहल देखिन थालेको छ । काउन्सिलको भुइँदेखि माथिल्लो तल्लाका कोठाहरू पेन्टिङ, मूर्तिकला, पौभा, प्रिन्टमेकिङ, सेरामिक र फोटोग्राफजस्ता विभिन्न कलाकारका थरीथरी कलाले सजिएका छन् ।
यति धेरै कलाकारको कला एकै ठाउँमा अवलोकन गर्न मिल्ने वातावरण ईआर्ट्स नेपालले जुराएको हो । गएको...